चण्डेश्वरी माविले मनायाे स्वर्ण जयन्ती

श्री चण्डेश्वरी माध्यमिक विद्यालय ईन्द्रावती १० काे स्वर्ण जयन्ती, ५० औँ बार्षिकाेत्सव, अभिभावक तथा पुर्व विद्यार्थी पुनर्मिलन समाराेह सम्पन्न भएकाे छ । नेपाल सरकार गृह मन्त्रालयका सचिव गाेकर्णमणी दवाडीकाे प्रमुख आतिथ्यता र विव्यस अध्यक्ष जीवन कुमार थापामगरकाे सभातीत्वमा कार्यक्रम भएकाे हाे । २०३१ सालमा यश विद्यालयकाे स्थापना भएकाे थियाे । समाराेहमा अक्षयकाेषदाता, जग्गादाता, चन्दादाता, लगायत […]

Continue Reading

ईन्द्रावती ३ मा लिफ्ट खानेपानीकाे उद्घाटन, करिव ३ सय नागरिक लाभान्वित हुने

कुञ्चाेक , ईन्द्रावती गाउँपालिका वडा नं ३ स्थित राजकुमार स्मृती लिफ्ट खानेपानीकाे उद्घाटन भएकाे छ । वुधवार एक कार्यक्रमका बिच ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले साे लिफ्ट खानेपानीकाे उद्घाटन गर्नुभएकाे हाे । ३९ लाख ३ हजारमा साे खानेपानी आयाेजना सम्पन्न भएकाे हाे । साे आयाेजनाकाे लागि गाउँपालिका र वडा बाट २६ लाख ५० हजार बिनियाेजन […]

Continue Reading

मेलम्ची नगरपालिकाकाे नगर सभाकाे १७ औँ अधिवेशन सम्पन्न

रेडीयाे मिसन,मेलम्ची मेलम्ची नगरापालिकाकाे नगर सभाकाे १७ औँ अधिवेशन विभिन्न १० प्रस्ताव सर्वसम्मत रुपमा पारित गर्दै  सम्पन्न भएकाे छ । नगरसभाले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ । नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको उक्त अधिवेशनले विभिन्न समितिको प्रतिवेदन एवं बजेट कार्यान्वयनको अवस्थाबारे प्रस्तुत प्रतिवेदनमाथि बृहत छलफल गरी विधेयक पारित गरेको छ […]

Continue Reading

तेर्से मा.वि.को ३४ औं बार्षिकाेत्सव सम्पन्न

तेर्से माध्यमिक विद्यालयको ३४ औं बार्षिक उत्सव सम्पन्न तेर्से माध्यमिक विद्यालयको ३४ औं बार्षिक उत्सव सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य,उपप्रमुख उमा प्रधानको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा पुर्व नगर प्रमुख डम्बर अर्याल, वडा अध्यक्ष प्रेमबहादुर तामाङ,समाजसेवी पुर्व ब्यबस्थापन समिति अध्यक्ष बालकृष्ण देउजा, निलबहादुर शाहि, निवर्तमान वडा अध्यक्ष जितराज थापा लगायतको […]

Continue Reading

अध्यक्ष शेर्पाकाे निजी खर्चमा हेलिकप्टर बाेलाएर पानी खन्याइ डढेलाे नियन्त्रण

सिन्धुपाल्चाेक चीन र नेपालकाे सीमानामा पर्ने काेदारी जंगलमा दुई दिनदेखि लागेकाे आगाे ३० घण्टापछि नियन्त्रणमा आएको छ । भाेटेकाेसी गाउँपालिका अध्यक्ष पासाङ नाेर्बु शेर्पाकाे निजी खर्चमा काठमाडौंबाट प्राइभेट हेलिकप्टर ल्याइ पानी खन्याएर डढेलाे नियन्त्रण गरिएको हाे । सिम्रिक एयरकाे हेलिकप्टरले भाेटेकाेसीबाट पानी ओसारेर डढेलाे प्रभावित क्षेत्रमा पानी खन्याइरहेकाे छ । लिपिङ बजारबाट माथि भिरकाे जंगलमा […]

Continue Reading

मेलम्ची –शिखरपुर जोड्ने पक्कि पुलका विषयमा छलफल

मेलम्ची –शिखरपुर जोड्ने पक्कि पुलका विषयमा आज छलफल भएको छ । बागमती प्रदेशका पूर्व भौतिक विकास मन्त्री युवराज दुलाल,मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ,प्रदेश पूर्वाधार कार्यालयका प्रमुख प्रकाश पौडेल,वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ, निमार्ण व्यवशायी अनिल सिलवाल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य चन्द्रबहादुर थापा लगायत जनप्रतिनिधि, सरोकारवाला र स्थानिय बिच छलफल भएको हो […]

Continue Reading

बृहत क्षति व्यवस्थापन सम्बन्धि २ दिने कार्यशाला गोष्ठि मेलम्चीमा सुरु

अस्पताल विपद पूर्व तयारी एवं प्रतिकार्य तथा बृहत क्षति ब्यबस्थापन सम्बन्धि २ दिने कार्यशाला गोष्ठि मेलम्चीमा सुरु भएको छ । टुकि संघ सुनकशी र मेलम्ची नगर अस्पतालको आयोजना तथा मेलम्ची नगरपालिकाको समन्वयमा सुरु भएको गोष्ठिमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, विपद्का क्षेत्रमा काम गर्ने संघ संस्था, सरोकारवाला निकाय, जनप्रतिनिधि लगायतको सहभागीता रहेकोछ । कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका […]

Continue Reading

इन्द्रावती गाउँपालिकामा एचपिभि खोप अभियान सम्बन्धी अभिमुखीकरण सम्पन्न

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपिभि अभियान २०८१ सम्बन्धी पालिकास्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य अधिकृत दिपेन्द्र श्रेष्ठले यस अभियान सिन्धुपाल्चोक जिल्लामा यही माघ २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने जानकारी दिँदै नेपाली महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको अवस्था र यो खोप किन […]

Continue Reading

भोटेकोशी एमालेमा सुन्तली, पालिका कमिटी हाँक्ने पहिलो महिला

नेकपा एमाले भोटेकोशी गाउँपालिका कमिटीको अध्यक्षमा सुन्तली लामा श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिवार भोटेकोशी गाउँपालिका कमिटीको श्रीचौर खोकुण्डोलमा भएको दोस्रो अधिवेसनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कमिटी निर्वाचित भएको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट उपाध्यक्षमा फूर्निमा शेर्पा, सचिवमा नोर्शाङ शेर्पा, उपसचिवद्धय ज्ञानर्पु शेर्पा र वीरबहादुर तामाङ सहित […]

Continue Reading

शैक्षिक अभियन्ता गिरिद्वारा ८ विद्यालयका ९ सय विद्यार्थीलाई न्यानाे कपडा वितरण

नवलपुर, शैक्षिक अभियन्ता माेहन बहादुर गिरिले ९ सय विद्यार्थीलाई न्यानाे कपडा वितरण गर्नुभएकाे छ । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री ऐसेलुखर्क माध्यमिक विद्यालयमा ७ विद्यालयका विद्यार्थी र शिक्षक प्रतिनिधिकाे उपस्थितिमा वडा नं ५ का पाँचवटा विद्यालय र वडा नम्बर ४ का ३ वटा विद्यालय गरी ८ वटा विद्यालयका शिक्षक तथा […]

Continue Reading