पाल्चोक मन्दिर क्षेत्रमा रक्तदान, प्रेम सागर कर्माचार्यले गरे १८६ औँ पटक रगत दान

पाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर ३ स्थित जय बागेश्वरी मन्दिर क्षेत्रमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजसेवी धनबहादुर पाण्डेको समन्वयमा आयोजित उक्त कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा उल्लेखनीय रूपमा नेपालमा सबैभन्दा धेरैपटक रक्तदान गर्ने व्यक्तिका रूपमा परिचित प्रेम सागर कर्माचार्यले पनि सहभागिता जनाउँदै रक्तदान गर्नुभयो । कर्माचार्यले आजसम्म […]

Continue Reading

‘स्वस्थ शहर’ अभियानमा अघि बढ्दै मेलम्ची, नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

मेलम्ची । “एक जिल्ला, एक स्वस्थ शहर” कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिका स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम आज मेलम्ची नगरपालिकामा सम्पन्न भएको छ । नगर प्रमुख आइतमान तामाङ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । बागमती प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना र नगरपालिकासँगको समन्वयमा […]

Continue Reading

५० शैय्या वर्गमा चौतारा अस्पताल देशकै उत्कृष्ट घोषित

चौतारा । सिन्धुपाल्चोकको चौतारा अस्पतालले ५० शैयासहितका अस्पतालमध्ये नेपालकै उत्कृष्ट बन्ने गौरव हासिल गरेको छ। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले गत चैत ८ र ९ गते गरेको अनुगमनमा अस्पतालले ९६ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गर्न सफल भएको हो। अनुगमनका क्रममा प्रशासनिक व्यवस्थापन, क्लिनिकल सेवा प्रवाह तथा अस्पताल सपोर्ट सेवामा अस्पतालले […]

Continue Reading

नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार ८५ विद्यार्थी लाभान्वित

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्लाका विभिन्न विद्यालयमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार ८५ विद्यार्थी लाभान्वित भएका छन ।बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको यस आर्थिक बर्षमा संचालित नमुना कार्यक्रम अन्तर्गत विद्यालयस्तरमा बालबालिकाहरुको श्रवण, दृष्टि(चस्मा समेत), दन्त परीक्षण छाला उपचार र रक्त समुह पहिचान र बाथ रोग /मुटु रोग (RHD) स्क्रीनिङ सम्बन्धि नि:शुल्क शिविर गत पुष […]

Continue Reading

ईन्द्रावतीमा एकैदिन २ वटा स्वास्थ्य चाैकि भवनकाे शिलान्यास 

ईन्द्रावती गांउपालिकामा एकैदिन दुईवटा स्वास्थ्य चाैकि भवनकाे शिलान्यास भएकाे छ । वडा नम्बर ६ र वडा नम्बर ३ मा आज एक कार्यक्रमका विच शिलान्यास गरीएकाे हाे । भारतिय राजदुततावासले ९५ प्रतिशत र पालिकाले ५ प्रतिशतकाे साझेदारी गर्नेछ । क्रमश १ कराेड ४६  लाख र १ कराेड ४१ कराेडमा सम्झाैता भएकाे छ । आज २० प्रतिशत […]

Continue Reading

गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर, यस्ता कार्यक्रम निरन्तरता दिन नगरप्रमुख तामाङको आग्रह

मेलम्ची । मेलम्ची नगरपालिका वडा नं. ९ स्थित श्री क्यौले ठाना आधारभूत विद्यालयमा सोमबार नव आशा गृह क्लिनिक संस्था काठमाडौको सहयोग र मेलम्ची नगरपालिकाको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो। मेलम्ची नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त शिविरमा डा. राजु खतिवडा र सजल तवनवासुको टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान […]

Continue Reading

मेलम्ची नगरपालिका द्वारा असल अभ्यास सिकाईका लागी बुढानिलकण्ठ नगर अस्पतालसँग छलफल

मेलम्ची । मेलम्ची नगरपालिका द्वारा बुढानिलकण्ठ नगरपालिकाले संचालन गरेको नगर अस्पतालको असल अभ्यासका सिकाई ज्ञान सीप र प्रविधी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिकाले सञ्चालन गरिरहेको नगर अस्पतालको सफल अनुभवलाई आधार बनाएर मेलम्ची नगरपालिकाले आफ्नै नगर अस्पताललाई दिगो, प्रभावकारी र आधुनिक बनाउन आवश्यक रणनीति र कार्ययोजना तयार गर्न यस कार्यक्रम आयोजना गरिएको […]

Continue Reading

सिपापोखरे स्थास्थ्य चौकीमा बर्थिङ सेन्टरको उद्घाटन

नवलपुर ।ईन्द्रावती गाउँपालिका वडा नम्बर ८ को सिपापोखरे स्थास्थ्य चौकीमा बर्थिङ सेन्टरको औपचारिक रुपमा उद्घाटन भएको छ । ईन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा बर्थिङ सेन्टरको उद्घाटन गरीएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष नेपालले बच्चा, आमा र परिवारका लागि वर्थिङ सेन्टर अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । गर्भ परिक्षण सहितको सुविधाबाट बञ्चित रहँदै […]

Continue Reading

पाँचपोखरी थाङपालमा टेलिमेडिसिन सेवा सुरु

स्वास्थ्य सेवा पहुँचलाई प्रविधिमैत्री बनाउने उद्देश्यले पाँचपोखरी थाङपाल गाउँपालिकामा टेलिमेडिसिन सेवा सुरु गरिएको छ। भक्तपुर अस्पतालसँगको सहकार्यमा सञ्चालित यो सेवा आज परिक्षण चरणमा सफलतापूर्वक सम्पन्न गरिएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका मन्त्री किरण थापाको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले निर्देशन दिएअनुसार सेवा सञ्चालन गरिएको हो। टेलिमेडिसिनमार्फत अब स्थानीय बासिन्दाले भक्तपुर अस्पतालका विशेषज्ञहरूसँग प्रत्यक्ष […]

Continue Reading

सिन्धुपाल्चोक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

चौतारा । सिन्धुपाल्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका १६ महिनादेखि ५९ महिनासम्मका २ हजार २ सय ५० बालबालिकाले सबै अनिवार्य खोप प्राप्त गरेको पुष्टि भएपछि आज शुक्रबार चौतारामा आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले घोषणा गर्नुभएको हो । कार्यक्रममा मन्त्री थापाले खोप व्यवस्थापनका कारण शिशु मृत्युदर […]

Continue Reading