ऐतिहासिक महत्व बोकेको रणनैनेश्वर महादेवको मन्दिरमा महा शिवरात्रीको अवसरमा भब्य मेला

रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिका ५ ऐसेलुखर्कमा रहेको ऐतिहासिक महत्व बोकेको रणनैनेश्वर महादेवको मन्दिरमा महा शिवरात्रीको अवसरमा भब्य मेला लागेको छ । मन्दिर संरक्षण समितिको आयोजनामा भएको मेलामा गाउँपालिका भरिका श्रद्दालु भक्तजनहरुले बिहानै देखि पुजा आजा गरेका छन । साथै मन्दिर परिसरमा होम रुद्री सत्यनारायण पुजा र पाठ चलिरहेको छ । यस मन्दिरमा बिशेष […]

Continue Reading

मेलम्ची ४ पिप्ले स्थित पशुपालन तथा कृषि फर्ममा आगलागी, लाखाैँकाे क्षति

रेडियो मिसन ।मेलम्ची नगरपालिका वडा नं ४ पिप्ले स्थित मंगोल पशुपालन तथा कृषि फर्ममा आगलागी भएको छ । आगलागीबाट लाखौँको क्षति भएको छ । मेलम्ची ४ का विशाल तामाङले सञ्चालन गर्दै आएको फर्ममा आगलागी भएको हो । राती अन्दाजी २ बजे आगलागीको घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक राजेन्द्र थापामगरले जानकारी दिनुभयो । […]

Continue Reading

मेलम्ची ४ पिप्ले स्थित पशुपालन तथा कृषि फर्ममा आगलागी, लाखौँको क्षति रेडियो मिसन ।मेलम्ची नगरपालिका वडा नं ४ पिप्ले स्थित मंगोल पशुपालन तथा कृषि फर्ममा आगलागी भएको छ । आगलागीबाट लाखौँको क्षति भएको छ । मेलम्ची ४ का विशाल तामाङले सञ्चालन गर्दै आएको फर्ममा आगलागी भएको हो । राती अन्दाजी २ बजे आगलागीको घटना भएको […]

Continue Reading

मेलम्चीमा मेलमिलाप प्रशिक्षक प्रशिक्षण तालिम सुरु

मेलम्ची l “विश्व शान्तिका लागि समुन्नत समाज”भन्ने मुल नाराका साथ मेलमिलाप प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । मेलम्ची नगरपालिकाकाे आयाेजना,नगरस्तरिय सामुदायिक मेलमिलाप केन्द्र काे समन्वय र प्राकृतिक स्राेत द्वन्द्व रूपान्तरण केन्द्रकाे सहजिकरणमा फागुन २४ गते देखि चैत १ गते सम्म चल्ने तालिमको मेलम्ची नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयाेजक उमा प्रधानको अध्यक्षतामा आज मेलम्चीमा […]

Continue Reading

मेलम्चीमा ११४ औ महिला दिवसको अवसरमा अन्तरकृया कार्यक्रम सम्पन्न

मेलम्ची l मेलम्ची नगरपालिकाको आयोजनामा ११४ औ महिला दिवसकाे अबसरमा अन्तर्राष्ट्रिय नारा ( “invest in women : Accelerate progress”) महिलामा लगानी,सभ्य र समुन्नत समाजकाे थालनी भन्ने मुल नाराका साथ अन्तरकृया कार्यक्रम मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानको अध्यक्षतामा सम्पन्न भएकाे छ । कार्यक्रममा बाेल्दै मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले हिंसा कसैले पनि नसहु र आफुले पनि […]

Continue Reading

मेलम्ची बजारमा अनुगमनको क्रममा केही पसललाइ जरीवाना, बोतलमा बेच्न राखिएका पेट्रोल जफत

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोक, खाद्य प्रविधि तथा गुणस्तर कार्यालय धुलिखेल र मेलम्ची नगरपालिकाको संयुक्त टोलिले मंगलबार मेलम्ची बजार क्षेत्रमा रहेका बिभिन्न होटल तथा पसलहरुको एकसाथ बजार अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा खाद्य पसल ९, होटल ४, बेकरी तथा मिठाई पसल ४ हार्डवेयर २, खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्रि […]

Continue Reading

जिल्लाकै नाम सँग इतिहास जोडिएको सिन्धुकोत देवी मन्दिर मर्मत संभार तथा अक्षय कोष स्थापनार्थ नवा ज्ञान महायज्ञ गरिने

रेडियो मिसन, सिन्धुकोट ।मेलम्ची नगरपालिका ५ मा जिर्ण अवस्थामा रहेको सिन्धुकोत देवीको मन्दिर मर्मत संभार तथा अक्षय कोष खडा गर्ने उदेश्यले सप्ताह आयोजना गर्ने भएको छ । जिल्लाकै नामसँग जोडिएको यस मन्दिर संरक्षणर्थ सप्ताह गर्न लागिएको सप्ताह मुल आयोजकका अध्यक्ष दिपक आले मगरले बताउनु भएको छ । यहि आउदो चैत्र महिनाको २७ गते सिद्देश्वर महादेव […]

Continue Reading

सामाजिक अभियन्ता श्रेष्ठकाे पहलमा सरस्वती मावि संरक्षणमा सहयाेग

मेलम्चीका अभियान्ता सागर श्रेष्ठको पहलमा सरस्वती माध्यमिक विद्यालय संरक्षण अभियानका लागि वकिङ नेपाली सेवा समाज युकेको तर्फबाट रु ३ लाख ५१ हजार १११ आर्थिक सहयोग आइतबार हस्तान्तरण गरिएको छ । २०७८ असार १ र त्यसपछिको बाढीले क्षति गरेको र अझै पनि जोखिममा रहेको हेलम्बु गाउँपालिका–४ ग्याल्थुम स्थित सरस्वती माध्यमिक विद्यालय संरक्षणका लागि पुर्व विद्यार्थी समाज […]

Continue Reading

भट्टराई कुलबंश प्रतिष्ठान सिन्धुपाल्चोकको प्रथम अधिवेशनः अध्यक्षमा शिवराम भट्टराई

भट्टराई कुलबंश प्रतिष्ठान सिन्धुपाल्चोकको प्रथम अधिवेशन आज मेलम्चीमा सम्पन्न भएको छ । केन्द्रीय सदस्य राजेश भट्टराईको प्रमुख आतिथ्यमा भएको अधिबेशनबाट शिवराम भट्टराईको अध्यक्षता नयाँ कार्यसमिती चयन गरिएको छ । उपाध्यक्षमा नबराज भट्टराई,सचिवमा राजकुमार भट्टराई, कोषाध्यक्षमा कुमार भट्टराई,सह सचिवमा नेत्र प्रसाद भट्टराई सदस्य हरुमा रमेश भट्टराई, महेन्द्र भट्टराई, डिल्ली प्रसाद भट्टराई, माधव प्रसाद भट्टराई, विष्णु प्रसाद […]

Continue Reading

दि सिन्धुपाल्चोक विजनेश क्लवको चौथो अधिवेशन सम्पन्न, नयन पण्डितको अध्यक्षतामा सञ्चालक समिति निर्विरोध निर्वाचित

दि सिन्धुपाल्चोक बिजनेश क्लबको अध्यक्षमा नयनबहादुर पण्डित क्षेत्री चयन हुनु भएको छ । आज डोलेश्वर भिलेज रिसोर्ट भक्तपुरमा सम्पन्न चौथो अधिबेशन तथा ११औं साधारणसभाबाट अध्यक्षमा क्षेत्री लगायत सम्पूर्ण सञ्चालक समिति निर्बिरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अधिबक्ता प्राणनाथ न्यौपानले जानकारी दिनुभयो । समितिको प्रथम उपाध्यक्षमा अमृतकुमार खड्का, द्धितिय उपाध्यक्षमा डोरबहादुर भण्डारी, महासचिवमा रत्नप्रसाद पराजुली र कोषाध्यक्षमा […]

Continue Reading