शैक्षिक अभियन्ता गिरिद्वारा ५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री र ट्रयाकसुट टी–सर्ट प्रदान

रेडियो मिसन । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ बाट निर्वाचित संघिय सांसद मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा इन्द्रावती गाउँपालिका वडा नं १ का सबै विद्यालयका विद्यार्थी र शिक्षकलाई शैक्षिक सामाग्री तथा ट्रयाकसुट टी–सर्ट बितरण गरिएको छ । समाजसेवी तथा शैक्षिक अभियन्ता मोहन बहादुर गिरीको सहयोगमा सो सामाग्री बितरण गरिएको हो […]

Continue Reading

पूर्व मन्त्री बस्नेतद्वारा इन्द्रावती २ को स्वास्थ्य चौकीको भवन शिलान्यास

रेडियो मिसन ।  इन्द्रावती गाउँपालिका वडा नं २ को स्वास्थ्य चौकीको भवन शिलान्यास भएको छ । नेपाल सरकारका पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले भवनको शिलान्यास गर्नुभएको हो । ३८ लाख ८६ हजार मा बन्न लागेको सो भवन ३ कोठा र एक हल सहित पार्किङको राम्रो व्यवस्था हुने बताइएको छ । असार २१ […]

Continue Reading

जुगल ७ का वडाध्यक्ष तामाङ पक्राउ

रेडियो मिसन ।बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । वडाध्यक्ष रविलाई आज विहान ढाडेबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । वडाध्यक्ष रवि उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैकिङ कसूर मुद्दामा कैद ३ […]

Continue Reading

इन्द्रावति एमालेको दोस्रो पालिका अधिवेशनको उद्घाटन सत्र सम्पन्न

विचारमा स्पष्टता, विधिको संगठन, जुझारू कार्यकर्ता, समृद्धिको अभियान भन्ने मूल नाराका साथ नेकपा एमाले इन्द्रावती गाउँपालिकाको दोस्रो पालिका अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडा नम्बर ६ को आँपचौरमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको हो । नेकपा एमालेको केन्द्रीय कमिटी सचिव पध्मा अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । […]

Continue Reading

इन्द्रावती ७ का किसानलाई कृषि सामाग्रि वितरण

इन्द्रावती गाँउपालिका वडा नम्बर ७ ले किसानहरुलाई कृषि सामाग्रि वितरण गरेको छ । नेपाल सरकार कृषि तथा पसुपन्छि बिकास मन्त्रालयको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको आयोजनाको सहयोगमा सो सामाग्रि वितरण गरीएको हो । आयोजनाको क्लष्टर ईकाइ अन्र्तगत कृषकहरुको आयआर्जन स्तरोन्नतीको लागि ईन्द्रावति गाउपालिका वडा नं.७ “गैरीगाउँ महिला पोषण समुह“का कृषकलाई प्लास्टिक टनेल, ३ सय […]

Continue Reading

विद्यालय कर्मचारी परिषद मेलम्चीको अध्यक्षमा रमिला घोरासैनी

नेपाल विद्यालय कर्मचारी परिषद ,मेलम्ची नगर कार्यसमिति मेलम्चीको नगर भेलाबाट रमिला घोरासैनीको अध्यक्षतामा१५ सदस्यीय नगर समिति चयन भएको छ । आज इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीमा भएको भेलाबाट उपाध्यक्षमा सबिता लम्साल दुलाल, सचिव श्यामप्रसाद सञ्जेल, कोषध्यक्ष सविता सापकोटा(पाख्रीन), सदस्यहरुमा सिता खतिवडा, नवराज बजगाँई, हिरा कुमारी पण्डित, सविना तामाङ, नरेन्द्रप्रसाद जोशी, खगेन्द्र खतिवडा, धनमाया देउजा, सोम बहादुर […]

Continue Reading

पाँचपोखरीका प्रप्रअ सवार गाडी दुर्घटना: ६ जना घाइते

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुँइकेल सहित कर्मचारीहरु सवार गाडि दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शुक्रबार करिब ५ बजे गाउँपालिकाको कार्यालयबाट लागर्चे मावि तर्फ जाँदै गरेको बा १ झ ६६०३ नम्बरको टाटा हाइलक्स गाडी गाउँपालिकाको वडा नं ८ स‍ोले स्थित भित्री सडकमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी […]

Continue Reading

जिल्ला स्तरिय भलिबल प्रतियोगिताको सृजनशिल युवा क्लव छापलाई

रेडियो मिसन ।मेलम्ची ८ क्यौरानीमा सम्पन्न जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधि सृजनशिल युवा क्लव छापले हात पारेको छ ।फाइनलमा आयोजक खेल समितीलाई ३–० को सेटमा हराउँदै सृजनशिल युवा क्लव छापले उपाधि माथी कप्जा जमाएको हो । उसले उपधिसँगै नगद एक लाख रुपैया पनि प्राप्त गरेको छ । सृजनशिल युवा क्लव छापसँग २५–२३ २५–२३ र २५–१५ […]

Continue Reading

जिल्ला स्तरिय भलिबल : उपाधीका लागी आयोजक र सिर्जनशिल युवा क्लब भिड्ने

रेडियो मिसन ।मेलम्ची ८ क्यौरानीमा जारी जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधीका लागी आयोजक र सिर्जनशिल युवा क्लब बिच प्रबिस्पर्धा हुने भएको छ । सेमिफाइनलमा आज मेलम्ची ७ दुवाचौरलाई ३–१ को सेटमा पराजित गर्दै आयोजकले सिर्जनशिल युवा क्लब सँगको फाइनल भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा नमुना युवा जागरण लाई पराजित गर्दै सिर्जनशिल युवा क्लबले […]

Continue Reading

जिल्ला स्तरिय भलिबल : सिर्जनशिल युवा क्लव फाइनल प्रबेश

रेडियो मिसन । सिर्जनशिल युवा क्लब मेलम्ची ८ क्यौरानीमा जारी जिल्ला स्तरिय भलिबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । नमुना युवा जागरण लाई पराजित गर्दै सिर्जनशिल युवा क्लबले फाइनलमा स्थान बनाएको हो । आज भएको पहिलो सेमिफाइनलमा नमुना युवा जागरण लाई २५–२४, २५–२२ र २५–२१ को सेटमा पराजित गर्दै फाइनल पुगेको सिर्जनशिल युवा क्लबले अब […]

Continue Reading