तामाङ पत्रकार संघ सिन्धुपाल्चोकको अध्यक्षमा प्रीतम गोले सर्वसम्मत चयन
सिन्धुपाल्चोक तामाङ पत्रकार संघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा प्रितम गोले तामाङ सर्वसम्मत निर्वाचित हुनुभएकाे छ । पहिलो भेलाबाट अध्यक्ष रहनुभएका तामाङ पुनः पहिलो अधिवेशनबाट दोस्रो कार्यकालका लागि चयन हुनुभएको हो । जिल्ला सदरमुकाम चौतारामा सम्पन्न भएको शाखाको अधिवेशनले तामाङको नेतृत्वमा उपाध्यक्ष अश्मी स्याङ्तान, सचिव फूलमान तामाङ मोक्तान, सह–सचिव विपना तामाङ गोले, सह–सचिव आईसिंङ तामाङ, कोषाध्यक्ष सुरेन्द्र […]
Continue Reading