सिम्पालकाभ्रे युवा क्लबले गर्याे बृहत् साँस्कृतिक मेला (जात्रा) २०८१

सिम्पालकाभ्रे । सिम्पालकाभ्रे युवा क्लबकाे आयाेजनामा ईन्द्रावती गाउँपालिका वडा नं १ सिम्पालकाभ्रे स्थित सिम्पाल देविथान परिसरमा बृहत् साँस्कृतिक मेला(जात्रा) २०८१ गरिएकाे छ । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालकाे प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएकाे हाे । कार्यक्रमकाे सभाध्यक्षता क्लबका अध्यक्ष मेम बहादुर तामाङले गर्नुभएकाे थियाे । हरेक बर्ष जसाे सातकन्या मन्दिरमा बत्ती बाल्ने गरिएकाे छ । यश […]

Continue Reading

नेपाल भुतपुर्व सैनिक संघकाे क्षेत्रीय अध्यक्षमा बाेध बिक्रम पण्डित

मेलम्ची । नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल भुतपुर्व सैनिक संघ सिन्धुपाल्चाेक क्षेत्र नं २ काे क्षेत्रिय अध्यक्षमा बाेध बिक्रम पण्डित निर्वाचित हुनुभएकाे छ । सिन्धुपाल्चाेककाे मेलम्चीमा भएकाे नेपाल भुतपुर्व सैनिक संघ क्षेत्र नं २ काे प्रथम क्षेत्रिय अधिवेशन बाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । शनिवार भएकाे अधिवेशन बाट सचिवमा कृष्ण प्रसाद दुलाल, काेषाध्यक्षमा राम […]

Continue Reading

बागमती प्रदेश नीति तथा याेजना आयाेगले गर्याे सिन्धुपाल्चाेकमा दुई जिल्लाकाे गाेष्ठी

सुकुटे, सिन्धुपाल्चाेक बागमती प्रदेश नीति तथा याेजना आयाेगले बुधवार आ.व २०८२/२०८३ काे जिल्ला स्तरीय वार्षिक याेजना तर्जुमा सम्बन्धी गाेष्ठी सिन्धुपाल्चाेकमा गरेकाे छ । सिन्धुपाल्चाेक र दाेलखा जिल्लाका सबै पालिका र जिल्ला समन्वय समितिलाई सिन्धुपाल्चाेककाे सुकुटेमा भेला गरेर आगामी आर्थीक बर्षकाे लागि कस्ताे नीति तथा याेजना बनाउने भन्ने बिषयमा छलफल भएकाे याेजना आयाेगका उपाध्यक्ष डा. गंगादत्त […]

Continue Reading

हेलम्बु गाउँपालिकाको खेलकुद विकास समितिको अध्यक्षमा सुनिल तामाङ

हेलम्बु गाउँपालिकाको खेलकुद विकास समितिको अध्यक्षमा सुनिल तामाङलाई नियुक्त गरीएकाे छ । आज तामाङलाई गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाकाे नेतृत्वमा तामाङलाई नियुक्ति पत्र हस्तान्तरण गरीएकाे हाे । गाउँपालिकाले मिति २०८१/०७/०७ गते प्रकाशित सूचना तथा गाउँपालिकाको खेलकुद विकास समिति गठन तथा क्रियाकलाप सञ्चालन सम्बन्धी कार्यविधि, २०८१ बमोजिम ४ (चार) वर्षको लागि यस गाउँपालिकाको गाउँ कार्यपालिकाको मिति […]

Continue Reading

त्रिपुरासुन्दरी गाउँपालिकाकाे प्रशासनीक भवन उद्घाटन

सिन्धुपाल्चाेक जिल्लाकाे त्रिपुरासुन्दरी गाउँपालिकामा प्रशासनीक भवनकाे उद्घाटन गरीएकाे छ । आज एक कार्यक्रमका विच गाँउपालीकाकाे प्रशासनीक भवनकाे उद्घाटन गरीएकाे हाे। १९ गतेदेखी सुरु भएकाे उद्घाटन सप्ताह आज सकीएकाे हाे। पालिकामा निर्माण भएका वडा कार्यालय स्वास्थ्य कार्यालयका भवन मोटरेबल पुल र गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन सकीएकाे छ । उद्घाटन समाराेहका प्रमुख अतिथी पूर्व स्वास्थ्यमन्त्रि तथा प्रतिनिधी […]

Continue Reading

धुस्कुन स्वास्थ्य चौकीकाे भवन उद्घाटन

“त्रिपूरा उद्धाटन सप्ताह – २०८१” को तेस्रो दिन धुस्कुन स्वास्थ्य चौकी बेते सामुदायिक स्वास्थ्य इकाइको भवन उद्घाटन सम्पन्न भएकाे छ । एक कार्यक्रका विच वडा अध्यक्ष शिव कुमार कार्कीकाे अभाध्यक्षता गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको प्रमुख आतिथ्यतामा भवन उद्घाटन भएकाे हाे । वडा नम्बर ३ का माथिल्लो भेगका जनताहरुको स्वास्थ्यमा पहुँच सुनिश्चित गराउने ध्येयका साथ बेते […]

Continue Reading

गाेल्मेश्वरीमा विद्यार्थी पोसाक वितरण, शैक्षिक गुणस्तर सुधार गर्न नगर प्रमुख तामाङको जोड

मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे डब्ल्याङ मानेडाँडास्थित श्री गोल्मेश्वरी आधारभूत विद्यालयमा विद्यार्थी पोसाक वितरण एवम् सहयोगदाता सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शैक्षिक गुणस्तर सुधार्न सरोकारवाला सबैको साझा प्रयत्न हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले शिक्षासँग सरोकार राख्ने जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, आमा […]

Continue Reading

घोर्थलीमा बर्थिङ सेन्टर उद्घाटन हुँदा स्थानीय खुसि

घोर्थली,सिन्धुपाल्चोक जिल्लाको दुर्गम त्रिपुरासुन्दरी गाउँपालिका वडा १ घोर्थलीमा बर्थिङ सेन्टरसहितको सुविधाजनक स्वास्थ्य चौकी उद्घाटन भएकाे छ । पुर्व स्वास्थ्यमन्त्रि तथा प्रतिनिधी सभाका सदस्य माेहन बहादुर बस्नेतले बर्थिङ सेन्टरसहितको सुविधाजनक स्वास्थ्य चौकी उद्घाटन गर्नुभएकाे हाे । त्रिपुरासुन्दरी गाउँपालिकाले ‘त्रिपुरासुन्दरी उद्धघाटन सप्ताह २०८१’ कार्यक्रम राख्दै पहिलो दिन सरकारी अनुदान ३८ लाख ५० हजार बजेटमा ठड्याइएको भवन पूजापाठ […]

Continue Reading

अध्यक्ष तामाङको पहलमा महेन्द्र माविका २७० विद्यार्थीलाई स्विटर वितरण

कुञ्चोक ईन्द्रावती गाउँपालिका वडा नम्बर २ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयका २ सय ७० जना विद्यार्थीलाई स्विटर बितरण गरिएको छ । आज एक कार्यक्रमका विच विद्यार्थीहरुलाई स्विटर वितरण गरीएको हो । विद्यालयको शिशु कक्षा देखि कक्षा १२ सम्मका सबै विद्यार्थीलाई स्विटर वितरण गरिएको हो । विद्यार्थीको साइज अनुसारको स्विटर वितरण गरिएको विद्यालयले जनाएको छ […]

Continue Reading

त्रिपुरासुन्दरीमा भाेलीदेखी उद्घाटन सप्ताह सुरु हु‌दै : के के हुँदैछन उद्घाटन

सिन्धुपाल्चाेक जिल्लाकाे त्रिपुरासुन्दरी गाउँपालिकामा भोलिदेखि उद्घाटन सप्ताह सुरु हुँदैछ। पालिकामा निर्माण भएका वडा कार्यालय स्वास्थ्य कार्यालयका भवन मोटरेबल पुल र गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन हुनेछ । वडा नम्बर १ मा डामा यो बर्थिङ सेन्टर र सीएचयुको लागि बनाएको भवन उद्घाटन हुनेछ । २० गते दुई नम्बर वडामा स्वास्थ्य स्वास्थ्य कार्यालयको भवन उद्घाटन हुनेछ। २१ गते […]

Continue Reading