एक लाख पुरष्कार राशीको भलिबल प्रतियोगिताको उपाधी मेलम्चीको पोल्टामा

जलबिरे ।सिन्धुपाल्चोक जिल्ला स्तरीय अन्तरपालिका भलिवल प्रतियोगिताको उपाधी मेलम्ची नगरपालिकाले हात पारेको छ । फाइनलमा जुगल गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै मेलम्चीले उपाधीमाथी कब्जा जमाएको हो । उपाधी सँगै मेलम्चीले एक लाख नगद पुरष्कार पनि हात पारेको छ । उपबिजेता बनेको जुगलले ५० हजारमा चित्त बुझाएको छ । त्यस्तै मेलम्ची २ ले प्रतियोगितामा […]

Continue Reading

जिल्ला स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको फाइनलमा मेलम्ची र जुगल बिच प्रतिस्पर्धा हुँदै

जलबिरे ।सिन्धुपाल्चोक जिल्ला स्तरीय अन्तरपालिका भलिवल प्रतियोगिताको फाइनलमा मेलम्ची नगरपालिका र जुगल गाउँपालिक गाउँपालिका बीच प्रतिस्पर्धा गर्ने हुने भएको छ । सेमिफाइननलमा जुगल गाउँपालिकाले सिर्जनसिल युवाक्लब र मेलम्ची नगरपालिकाले मेलम्ची नगर २ लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । त्यस्तै मेलम्ची २ ले प्रतियोगितामा तेस्रो स्थान हाँसिल गरेको छ । तेस्रो र चौथो स्थानका […]

Continue Reading

दोस्रो मेयरकप ब्याडमिन्टनको उपाधी राजन र किसनको जोडिलाई

मेलम्ची ।दोश्रो मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मेलम्चीमा तीन दिन सम्म चलेको प्रतियोगिताको जिल्ला स्तरीय तर्फ मेलम्चीका राजन श्रेष्ठ र किसन दुलालको जोडि पहिलो भएको छ । त्यस्तै चौताराका रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठको जोडि दोस्रो र चौताराकै सुरेन्द्र श्रेष्ठ र सविन श्रेष्ठको जोडि त्यस्तै बलेफिका अजय तामाङ र पूर्णबहादुर थापाको […]

Continue Reading

सिन्धुपाल्चोकमा पनि राती देउसी-भैलो खेल्न समय तोक्यो, कतिबजे सम्म खेल्न पाइन्छ त ?

चौतारा ।जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले राति ९ बजेपछि देउसी/भैलो खेल्न रोक लगाएको छ । प्रशासनले एक सुचना प्रकाशित गर्दै दीपावली तथा छठ पर्वको अवसरमा जिल्लाबासीमा शुभकामना दिनुका साथै देउसी/भैलो खेल्न राति ९ बजेको समयसीमा तोकेको हो । यसका साथै दीपावलीमा दीयोबत्ती बाल्ने क्रममा र घर–घरमा सजाउने विभिन्न विद्युतिय सामग्रीहरु प्रयोग गर्दा विद्युत सर्ट भई आगलागी […]

Continue Reading

मेयरकप व्याडमिन्टनको नगरस्तरिय प्रतियोगितामा राजन र राजुको जोडी पहिलो

मेलम्ची ।मेलम्चीमा जारी जिल्ला स्तरीय दाश्रो मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिता अन्र्तगत शुक्रबार मेलम्ची नगरस्तरीय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सिनियर तर्फ राजन श्रेष्ठ र राजु सापकोटाको जोडि पहिलो भएको छ । कुमार सापकोटा र अनिश दुलाल दोश्रो त्यस्तै रुद्र शरण श्रेष्ठ र सुर्दशन दुलाल तथा राजनमान श्रेष्ठ र शैलेश खड्काको जोडिले तेस्रो स्थान […]

Continue Reading

जलवाईदेवि माविमा अज्ञात समुहद्धारा तोडफोड, कारवाही गर्न विद्यालयको माग

मेलम्ची नगरपालिका वडा नम्बर ८ क्यौरानीको जलवाईदेवि माध्यमिक विद्यालयको कार्यालय कोठा, कम्प्युटर ल्याब, स्टोर र लेखा शाखा तोडफोड गर्नुका साथै त्यहाँका सामाग्रिमा क्षति भएको छ । हिजो राती अज्ञात समुहले विद्यालयमा रहेका डेस्क्टप कम्प्युटर ३२ थान, प्रीन्टर ३ थान, सोलार प्यानल युपिएस् १ थान, वाइफाई राउटर १ थान पुर्ण रुपमा क्षति हुनुका साथै कार्यलयको दाराज […]

Continue Reading
सांकेतिक तस्बिर

जुकाको औषधी सर्कदा जुगल गाउँपालीका २ गोल्चे निम्लुङमा ३ वर्षका बालकको ज्यान गयो

सांकेतिक तस्बिर जुगल । सिन्धुपाल्चोक जुगल गाउँपालिका २ गोल्चे निम्लुङमा जुकाको औषधी सर्कदा ३ वर्षका एक बालकको ज्यान गएको छ । नेपाल सरकारबाट बितरण भएको जुकाको औषधी र भिटामिन ए खुवाउँनेक्रममा सर्कदा सुप्पा लामाको छोरा बर्ष ३ का सम्शेर लामाको ज्यान गएको स्थानिय विष्णु लाल दोङले जानकारी दिनुभयो । स्थानिय स्वयमसेविकाहरु सँग लमु लामा र […]

Continue Reading

चुनाब प्रचारकालागी कसले के बोल्छ सरोकार भएन मेलम्चीको समग्र बिकासको नेतृत्व नगरले गर्छ : तामाङ

मेलम्ची नगरपालिकाको समग्र बिकासको नेतृत्व नगरपालिका आफैले गर्ने नगरप्रमुख आइतमान तामाङले बताउनुभएको छ ।निर्वाचनको संघारमा जुन दल वा दलको नेताले जे बोले पनि मेलम्ची नगरपालिकाको समग्र बिकासको नेतृत्व नगरपालिकाले गर्ने नगरप्रमुख आइतमान तामाङले बताउनुभएको हो । तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुरा बताउनुभएको हो । उहाँले फेसबुकमा लेख्नुभएको छ, “कुन दल वा दलको नेताले […]

Continue Reading

राप्रपाद्धारा चुनाव प्रचार प्रसार कमिटि गठन

मेलम्ची । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको प्रचार प्रसारको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नं २ ले चुनाव प्रचार प्रसार कमिटि गठन गरेको छ । मेलम्चीमा शनिवार भएको क्षेत्रिय स्तरको कार्यकर्ता भेलाले सो कमिटि गठन गरेको हो । क्षेत्रिय कमिटिमा क्षेत्रिय अध्यक्ष कुमारी तामाङको संयोजकत्व रहने गरि कमिटि बनेको […]

Continue Reading

राष्ट्रिय स्वतन्त्र पार्टीको क्षेत्रिय कार्यालय मेलम्चीमा स्थापना

मेलम्ची ।राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नं २ को क्षेत्रिय कार्यालय मेलम्चीमा स्थापना भएको छ । सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभाकि प्रत्यक्ष उम्मेद्वार माया गुरूङ्को उपस्थितिमा कार्यालयको स्थापना भएको हो । सो क्षेत्रिय कार्यालय नै सम्पर्क कार्यालयको रूपमा प्रयोग गरिने गुरूङले बताउनुभयो । पुर्वनिर्धारित कार्यक्रम अनुसार उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने नियम अनुसार […]

Continue Reading