मेलम्ची नगरस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने ३ ओटा टोलीको टुङ्गो लाग्यो, आज ५ टोली बाहिरिए
रेडियो मिसन, भदौरे । मेलम्ची नगरस्तरीय भलिबल प्रतियोगितामा सेमिफाइनलमा पुग्ने ३ ओटा टोलीको टुङ्गो लागेको छ । आयोजक सिद्देस्वरी युवा क्लब ए, जनता माध्यामिक विद्यालय मेलम्ची ९ ज्यामिरे र श्रीजनसिल युवा क्लब मेलम्ची ७ छापले सेमिफाइनलमा स्थान बनाएको हो । आज भएको खेलमा आयोजक सिद्देस्वरी युवा क्लब ए ले मेलम्ची नगरपालिका ८ क्यौरानीलाई, जनता माध्यामिक विद्यालय […]
Continue Reading