करेन्ट सर्ट हुँदा जुगलमा पाँच घर जले : ६० लाख बराबरको क्षति
करेन्ट सर्ट भएर आगलागी हुँदा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं ३, हाब्रामा पाँचवटा घर पूर्ण रूपले जलेका छन्। मानवीय र पशुचौपायाको क्षति नभए पनि दैनिक प्रयोग गर्ने घरायसी वस्तु अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगद र गहना जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकृत डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिनुभयाे। एक्कासि करेन्ट सर्ट भएर सुरुमा एउटा मात्रै घरमा आगलागी […]
Continue Reading