सिन्धुपाल्चोकको पाँचकिलोमा बस दुर्घटना, २० जना घाइते
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाँचकिलो स्थित जिरी–खाडिचौर सडकखण्डमा बस दुर्घटना हुँदा ३ जना नाबालकसहित २० जना घाइते भएका छन्। रामेछापबाट चरिकोट हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर मंगलबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाको खबर पाएपछि प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको कमाण्डमा […]
Continue Reading