कैजले घट्टेखोला नवलपुर खानेपानी तथा सरसफाइ समन्वय समितिको १९ औं साधरणसभा सम्पन्न
कैजले घट्टेखोला नवलपुर खानेपानी तथा सरसफाइ समन्वय समितिको १९ औं साधरणसभा सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच इन्द्रावती गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले वडामा दर्ता भएका उपभोक्ताहरुले वडामै शुल्क तिर्न आग्रह गर्नुभयो । सथै कार्यक्रममा उपभोक्ताहरु कम मात्रा उपस्थित रहेको बताउँदै सबैलाई उपस्थित गराउने बाताबरण मिलाई […]
Continue Reading