इन्द्रावती ७ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

इन्द्रावती गाउँपालिका वडा नम्बर ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडाले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को सुरुवातीदेखि हालसम्म भएगरेको विकास निर्माण तथा सेवा प्रवाहको विषयमा वडामा निर्वाचित जनप्रतिनिधिहरू, वडा गत शाखा कार्यलयका प्रमुख तथा प्रतिनिधिहरू लगायत स्थानियको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो […]

Continue Reading

मेलम्चीले चालु आर्थिक वर्षको छ महिनामा साँढे ४४ करोड भन्दा बढी खर्च गर्‍यो

रेडियो मिसन, मेलम्ची । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादनमा आधारित वित्तीय समानिकरण अनुदानका लागि गरेको मूल्यांकनमा देशमै चौथो स्थान हाँसिल गर्न सफल सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले चालु आर्थिक वर्षको छ महिनामा ४४ करोड ७० लाख ६२ हजार पाँच सय रुपैया खर्च गरेको छ । नगरसभाको १५ औं हिउँदे अधिवेशनमा […]

Continue Reading

इन्द्रेश्वरी माविमा बैंकिङ्ग ज्ञान तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रेडियो मिसन, नवलपुर । बैंकिङ्ग ज्ञान तथा वित्तीय साक्षरता कार्यक्रम मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । सिन्धु विकास बैंकद्वारा आयोजित कार्यक्रममा करिब १०० जना छात्रछात्रा सहभागी रहेका बैङ्कका मेलम्ची शाखाका प्रबन्धक सिताराम दुलालले जानकारी दिनुभयो । बैङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम बैङ्कले सञ्चालन गर्ने गरेको उहाँले बताउनुभयो । कार्यक्रममा बैङ्कका नायव महाप्रबन्धक […]

Continue Reading

सिन्धुका १२ पालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा मेलम्ची पहिलो : कुन पालिका कुन स्थानमा 

सिन्धुपाल्चोकका १२ पालिका मध्ये कार्यसम्पादन मूल्याङ्कनमा मेलम्ची नगरपालिका पहिलो भएको छ ।  आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्याङ्कनमा सिन्धुपाल्चोकका समग्र स्थानीय तहमध्ये मेलम्ची नगरपालिका ५३.८४ अंक सहित पहिलो भएको हो । त्यस्तै भोटेकोशी गाउँपालिका ५३.७६ अंक सहित दोस्रो भएको छ । पाँचपोखरी थाङ्गपाल गाउँपालिका ४९.३६ अङ्क सहित तेस्रो भएको छ ।  यस्तै ४८.०१ अङ्क सहित सुनकोशी […]

Continue Reading

दादुरा – रुवेला खोप अभियान सञ्चालनका लागी इन्द्रावतीमा योजना तर्जुमा तथा अभिमुखिकरण कार्यक्रम

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाले दादुरा रुबेला खोप अभियान २०८०/८१ को पालिका स्तरीय खोप समन्वय समितिको योजना तर्जुमा तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत राजाराम कार्कीले (भोलि) शुक्रवारबाट स्थानीय तह हरुमा खोप पठाइने जानकारी दिँदै खोप अभियानका लागी स्वास्थ्यकर्मीहरुहरुले प्रचारप्रसारमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने […]

Continue Reading

इन्द्रावती ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

इन्द्रावती गाउँपालिका वडा नम्बर ३ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडाले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को सुरुवातीदेखि हालसम्म भएगरेको विकास निर्माण तथा सेवा प्रवाहको विषयमा वडामा निर्वाचित जनप्रतिनिधिहरू, वडा गत शाखा कार्यलयका प्रमुख तथा प्रतिनिधिहरू लगायत स्थानियको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो […]

Continue Reading

इन्द्रावती २ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

इन्द्रावती गाउँपालिका वडा नम्बर २ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।  आर्थिक वर्ष २०८०/०८१ को सुरुवातीदेखि हालसम्म भएगरेको विकास निर्माण तथा सेवा प्रवाहको विषयमा वडामा निर्वाचित जनप्रतिनिधिहरू, वडा गत शाखा कार्यलयका प्रमुख तथा प्रतिनिधिहरू लगायत स्थानियको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो […]

Continue Reading

कलश बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभा सम्पन्न

रेडियो मिसन, नवलपुर । कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा कमलादेवी मा बि इन्द्रावती ६ मा भएको कार्यक्रममा संस्थाका अध्यक्ष बुद्धि प्रसाद आचार्यले वार्षिक लेखा तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शेयर सदस्य ९४५ र बाल […]

Continue Reading

अध्यक्ष शेर्पाको प्रश्न : शिक्षा र स्वास्थ्यमा हेलम्बुले जति काम राज्यले गर्न किन सक्दैन ? 

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुले शिक्षा र स्वास्थ्यमा ब्यापक लगानी गरिरहेको दावी गर्नुभएको छ ।  पालिकाको आन्तरिक स्रोत न्यून हुँदा समेत पालिकाले निशुल्क रुपमा शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्छ भनेर काम गरिरहेको बताउनुभयाे । हेलम्बु गाउँपालिका वडा नम्बर ६ घोप्टेघ्याङमा रहेको हेलम्बु बोधिसत्व मोडल स्कुलमा आयोजित पर्यटनका लागी साहित्य कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले […]

Continue Reading

शैक्षिक गुणस्तर अभिवृद्धि हुनुपर्छ भनेर वडाले शैक्षिक कार्यक्रमलाई निरन्तरता दिएको छ : तामाङ 

रेडियो मिसन, नवलपुर शैक्षिक गुणस्तर अभिवृद्धि हुनुपर्छ भनेर वडाले शैक्षिक कार्यक्रमलाई निरन्तरता दिएको इन्द्रावती गाउँपालिका वडा नं ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले बताउनुभएकाे छ । श्री नवलपुर माध्यमिक विद्यालयको ७५ औँ वार्षिकोत्सव तथा अभिभावक भेलामा मन्तव्य राख्दै वडा अध्यक्ष  तामाङले भने ‘शैक्षिक गुणस्तर अभिवृद्धि हुनुपर्छ भनेर वडाले शैक्षिक कार्यक्रमहरू गरिरहेको बताउनुभयो । नवलपुर माविलाई उच्च प्राथमिकतामा राखेको […]

Continue Reading