चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

रेडियो मिसन ।सिन्धुपाल्चोकको गोसाइँकुण्ड मार्ग सडकको आज शिलान्यास गरिएको छ । हेलम्बु गाँउपालिकाको चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले समयमै काम सम्पन्न गराउन लागी स्थानीयलाई उल्लेख्य सुधार गर्न आग्रह गर्नुभयो । […]

Continue Reading

मेलम्चीमा सम्पन्न महिला स्वास्थ्य शिविरमा ५२० जनाले सेवा लिए

रेडियो मिसन ।मेलम्ची नगरपालिकाको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राबिधिक सहयोगमा भएको निशुल्क महिला स्वास्थ्य शिविरमा ५२० जनाले सेवा लिएका छन् । आज भएको शिविरमा २१० आङ खस्ने रोगको समस्या भएको, १४ जनाको रिङपेशरी राखेर उपचार गरिएको,पाठेघरको सल्यक्रिया गर्नुपर्ने २० जना, ३१० जनाको पाठेघरको मुखको जाँच गरिएकोमा १६ जनाको मुखको क्यान्सरको संकाश्पद भेटिएको […]

Continue Reading

नेविसंघ सिन्धुपाल्चोकद्वारा चार बुँदे माग सहित नेपाल सरकारलाई ज्ञापनपत्र

रेडियो मिसन ।नेपाली काँग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति अध्यक्ष पवन घोरासैनी, जिल्ला सचिव दिपेश खनाल, नेपाल विद्यार्थी संघ इन्द्रावति बहुमुखि क्याम्पसका अध्यक्ष सरोज बस्नेत, चौतारा बहुमुखि क्याम्पस स्ववियु उपाध्यक्ष निर्मल श्रेष्ठ, जिल्ला सदस्य सन्तोष कार्की नेबिसंघका नेता अनिल दुलाल लगायतका […]

Continue Reading

नि:शुल्क महिला स्वास्थ्य शिविर सुरु

रेडियो मिसन ।मेलम्ची नगरपालिकाको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राबिधिक सहयोगमा निशुल्क महिला स्वास्थ्य सुरु भएको छ । शिविरको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरवासिलाई स्वस्थ्य राख्न र सहज बनाउन टोल टोलमा,वडा वडामा र समय समयमा नगर अस्पतालमा विगत देखिनै शिविर गर्दै आएको बताउनुभयो । उहाँले निर्धक्क आफ्ना समस्या नलुकाइ स्वास्थ्यकर्मिलाई […]

Continue Reading

अनलाइनमार्फत यौन व्यवसायमा लगाएको आरोपमा पाँचपाेखरीकी युवती पक्राउ

अनलाइनमार्फत नाबालिका र किशोरीहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्बर–६ घर भएर गोकर्णेश्वरस्थित माकलबारी बस्ने अंजली अधिकारी छिन् । १९ वर्षीय अधिकारीले स्ट्रिप च्याटमार्फत नाबालिका र किशोरीहरूलाई लाइभ भिडियो च्याट गर्न लगाएर यौन व्यवसायमा लगाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी […]

Continue Reading

नवलपुरमा मकैको खोस्टा प्रयोग गरि बनाईने हस्तकला तालिम सम्पन्न

ईन्द्रावती ४ मा हस्तकला सामाग्री बनाउने तालिम सम्पन्न भएकाे छ । गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेड्पा)को आर्थिक सहयोग र ईन्द्रावती गाउँपालिकाकाे आयाेजनामा वडा नं ४ मा तालिम गरिएकाे हाे । १ महिने सीप विकास तालीममा मकैको खोस्टा प्रयोग गरि बनाईने हस्तकलाका सामग्रीहरु बनाउन सिकाइएकाे वडा नं ४ का सचिव मदन कुमार भट्टराईले जानकारी दिनुभयाे […]

Continue Reading

मेलम्चीबाट भाेताङ जाँदै गरेकाे बाेलेराे लाँगर्चेमा दुर्घटना

मेलम्चीबाट पाँचपाेखरी ३ भोताङ जाँदै गरेकाे बोलेरो पाँचपाेखरी -८ लाँगर्चेमा दुर्घटना भएको छ । पसलको सामान बोकेर भोताङ तर्फ जाँदै गरेको बा ११ च ९४४२ नम्बरको बोलेरो लागर्चेको आँगेडाँडोमा दुर्घटना भएको प्रहरी चौकि खाल्डेका प्रहरी हवल्दार जयराम काफ्लेले जानकारी दिनुभयाे । बोलेरोमा सवार ४ जना सकुसल रहेको बताइएकाे छ । बोलेको करिव ३० मिटर तल […]

Continue Reading

मेलम्ची नगरपालिकाद्धारा बजारमा खुल्ला रुपमा खानेकुरा बेच्न रोक

मेलम्ची नगरपालिकाले खुल्ला रुपमा राखेका पसलहरु हटाएको छ । मेलम्ची बजारमा खुल्ला ठाँउमा सडक पेटीमा अस्थायी पसल राखी मिठाई बेचिरहेकाहरुलाई नगरपालिकाले हटाएको हो । धुँवाधुलोको विचमा राखेर बेचिएका मिठाई लगाएतका खानेकुराहरुले नागरीकको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले हटाईएको मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले बताउनुभयो । केहीलाई सचेत गराई छाडेको र केहीको सामान जफत […]

Continue Reading

तालामाराङका किसानलाई अनुदानको कृषि सामाग्री बितरण

रेडियो मिसन ।मिनिटिलर बितरण तथा र्मात तालिम मेलम्चीमा सम्पन्न भएको छ । तेर्से सामुदायिक कृषि सहकारी संस्था लिमिटेड मेलम्ची नगरपालिका वडा नम्बर ६ र मेलम्ची नगरपालिका कृषि विकास शाखाको आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रमको आर्थिक बर्ष २०७९/८० मा संचालित मकै पकेट निरन्तरता कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मिनिलिटर वितरण तथा मिनिलिटर प्रयोग […]

Continue Reading

बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाकाे रुपमा लागू

बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाकारुपमा लागू भएका छन् ।  प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाकारुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।  मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाकोरुपमा प्रयोग गर्नु उपयुक्त देखिएको बताउनुभयाे […]

Continue Reading