सोनाम ल्होसारको अवसरमा इन्द्रावती र मेलम्चीमा २८ गते बिदा
रेडियो मिसन, नवलपुर । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारमा इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाले एकै दिन बिदा दिने भएको छ । सोनाम ल्होसारको अवसरमा इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाले २८ गते एकै दिन पारेर बिदा दिने निर्णय सहित सूचना प्रकाशन गरेको हो । जिल्लाका विभिन्न स्थानीय तहहरूले सोनाम ल्होसारको अवसरमा २ देखि तीन दिन […]
Continue Reading