खाेलियाे ईन्द्रावती ३ मा लगाईएकाे ताला, छलफलबाट समाधान खाेजिने
इन्द्रावती गाउँपालिका वडा नम्बर ३ मा स्थानीयले लगाएकाे ताला खाेलिएकाे छ। आज वडावासी तथा वडाका राजनीतिक दलहरूको सहभागितामा वडामा ताला खाेलिएको हो। वडा कार्यालयको भवन कहाँ बनाउने भन्ने विषयमा रहेकाे विवादका कारण ताला लगाईएकाे थियो। यस वर्ष ठेक्का लागिसक्दा पनि वडा कार्यालय बनाउने स्थानकाे विषयमा सहमति नजुटेकाे हाे। आज वडा अध्यक्ष भिमसेन थापा लगाएतसंग छलफल […]
Continue Reading