मेलम्चीका विभिन्न स्थानमा बजार अनुगमन, एक मिठाई पसलमा सिल
मेलम्ची । उपभोक्ता हित संरक्षण मञ्च नेपाल मेलम्ची नगर समितिको अगुवाइमा मेलम्ची नगरपालिकाको टोलीले नगरका विभिन्न स्थानमा बजार अनुगमन गरेको छ। दुई दिनसम्म चलेको अनुगमनमा नगरपालिकाका वडा नं. ६, ११ र १२ का खाद्यान्न पसल, होटल, मेडिकल, भेटेनरी, बेकरी, मिठाई पसल लगायतका व्यवसायहरूमा निरीक्षण गरिएको हो। अनुगमनका क्रममा सरसफाइ नगरेको, नविकरण नगरेको र बिलबिजक नराखेको […]
Continue Reading