शिक्षाको गुणस्तर अभिवृद्धिको मागसहित नेविसंघको ज्ञापनपत्र
रेडियो मिसन ।नेविसंघले शैक्षिक सुधारका विभिन्न मागसहितको १७ बुँँदे ज्ञापनपत्र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पनि बुझाएको छ । नेविसंघका केन्द्रीय प्रतिनिधि प्रविण कुमार कार्कीले पालिका अध्यक्ष टासि लामा समक्ष संघको तर्फबाट ज्ञापनपत्र बुझाउनुभएको हो ।देशका ७५३ पालिकामै ज्ञापनपत्र बुझाउने नेविसंघको केन्द्रीय समितिले तय गरेको कार्यक्रम अन्तर्गत पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पनि ज्ञापनपत्र बुझाएको हो ।नेपाल विद्यार्थी संघको […]
Continue Reading