मेलम्ची–७ का प्रकाश श्रेष्ठलाई थाइल्याण्डमा अपाङ्गता अधिकारको अन्तर्राष्ट्रिय सम्मान
सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका–७, पोखरीभञ्ज्याङ निवासी सामाजिक अभियन्ता तथा अपाङ्गता अधिकारकर्मी प्रकाश श्रेष्ठलाई अपाङ्गता अधिकार तथा सामाजिक सेवाको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप थाइल्याण्डमा सम्मान गरिएको छ। नेपालमा विगत १८ वर्षदेखि अपाङ्गता अधिकार, सामाजिक समावेशीकरण, पुनर्स्थापना, सीप विकास तथा सामाजिक सेवाको क्षेत्रमा सक्रिय श्रेष्ठलाई सन् २०२६ अगस्ट १६ मा थाइल्याण्डमा आयोजित नेपाल–थाइल्याण्ड मैत्रीसम्बन्धी विशेष कार्यक्रममा सम्मान […]
Continue Reading