इन्द्रावतीमा मेलमिलापकर्ताको लागी ८ दिने आधारभूत तालिम सम्पन्न

रेडियो मिसन ।इन्द्रावती गाउँपालिकामा मेलमिलाप सम्बन्धि ८ दिवसिय ४८ घन्टे आधारभुत तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिका न्यायीक समितिको आयोजना र सामुदायिक क्षमता बिकास केन्द्र चौताराको सहजीकरणमा असोज १५ बाट सुरु भएको तालिम आज सोमबार सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यता तथा गाउँपालिकाको न्यायीक समिती संयोजक शोभना तामाङको सभापतित्वमा […]

Continue Reading

सरस्वती मावि बचाउन पुर्व विद्यार्थीहरुको अभियान शुभारम्भ

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर २ कै शिक्षाको दर्विलो इतिहाँस बोकेको श्री सरस्वती माध्यामिक विद्यालय ग्याल्थुम स्कुल मेलम्ची नदीको कटानसंगै उच्च जोखिममा परेको छ । बाढीले पटकपटक कटान गरि हेलम्बु गाउँपालिका वडा नम्बर ४ मा रहेको सो विद्यालयको भौतिक संरचना समेत बगाउने अबस्थामा पुगेपछि सो विद्यालय जोगाउनका लागि पुर्व विद्यार्थीहरुको अहिले एकै ठाउमा भेला भै विभिन्न […]

Continue Reading

गाँउगाँउमा बैंकको रुपमा सहकारी स्थापित गर्नुपर्छः आइतमान तामाङ

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले सहकारी संस्थामा शेयर लगानी र बचत बढाउन आग्रह गर्नुभएको छ । ज्यामिरे साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभामा प्रमुख अतिथि रहनु भएका तामाङले सहकारीलाई गाँउगाँउमा बैंकको रुपमा स्थापित गर्नुपर्ने बताउनु भएको हो । शेयर र बचत वृद्धि भएमा संस्था मुनाफामा जाने र बोनस वितरण गर्न सकिने बताउनु […]

Continue Reading

मेलम्ची खोलामा आएको बाढीका कारण अस्थायी पुल र सडकमा क्षति

मनसुन सकिनै लाग्दा परेको पानिका कारण मेलम्ची खोलामा आएको बाढीले मेलम्ची भेगमा क्षति पुगेको छ । २०७८ असार १ मा आएको बाढीले मेम्ची खोलामा रहेका पक्की पुलहरु बगाएको ठाँउमा सञ्चालित अस्थायी पुल तथा बाटोहरुमा क्षति पुगेको छ । मेलम्ची नगरपालिकाको मेलम्ची फट्टेमा सञ्चालन गरेको अस्थायी पुलमा बाढीले क्षति पु¥याएको छ । केहि दिन अघि मात्र […]

Continue Reading

इन्द्रावतीमा मेलमिलापकर्ताको लागी आधारभुत तालिम सुरु

रेडियो मिसन । इन्द्रावती गाउँपालिकामा मेलमिलाप सम्बन्धि ८ दिवसिय ४८ घन्टे आधारभुत तालिम सुरु भएको छ । इन्द्रावती गाउँपालिका न्यायीक समितिको आयोजना र सामुदायिक क्षमता बिकास केन्द्र चौताराको सहजीकरणमा असोज २२ गते सम्म सञ्चालन हुने तालिमको आज गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथी झम्क नाथ नेपालले उद्घाटन गर्नुभएको हो। गाउँपालिकाको न्यायीक समिती संयोजक शोभना तामाङको सभापतित्वमा […]

Continue Reading

विश्व पर्यटन दिवसको अवसरमा एक दिवसीय पदयात्रा सम्पन्न

रेडियो मिसन । ४४ औँ विश्व पर्यटन दिवसको अवसरमा एक दिवसीय पदयात्रा कार्यक्रम २०८० गरिएको छ । सुन्दरीजलबाट मुलखर्क – हिले – धाप ड्याम प्रकृति रिसोर्ट हुँदै हैबुङमा पुगेर पदयात्रा सम्पन्न गरिएको हो । मेलम्ची नगरपालिका र Sotto Nepal को आयोजनामा भएको पदयात्रामा Sotto Nepal का महासचिव दिनेश बस्नेतले कार्यक्रममा स्वागत मन्तब्य राख्दै पर्यावरण जोगाउन […]

Continue Reading

मेलम्ची ७ दुवाचौरमा ‘हरितालिका तिज विशेष गायन प्रतियोगिता’ सम्पन्न

मेलम्ची नगरपालिका वडा नम्बर ७ ले आयोजना गरेको ‘हरितालिका तिज विशेष गायन प्रतियोगिता’ सम्पन्न भएको छ । हरितालिका तिजको अवसरमा दुवाचौरमा बुधवार एक कार्यक्रम गर्दै वडाले गायन प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा नागरिकहरूको बाक्लो उपस्थिति रहको थियो। कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि मेलम्ची नगरपालिकाकी उप प्रमुख उमा प्रधानले नेपाली समाजमा स्थापित संस्कृतिहरू मासिँदै गएकोमा चिन्ता […]

Continue Reading

इन्द्रावतीमा संविधान दिवस सरसफाइ तथा अन्तरकृयात्मक कार्यक्रम गरि मनाइयो  

नवलपुर, सरसफाइ तथा अन्तरकृयात्मक कार्यक्रम गरि इन्द्रावती गाउँपालिकामा संविधान दिवस मनाइएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा दिवस मनाइएको हाे । संविधान दिवसको अवसरमा दिगो शान्ति, विकास, सुशासन, समृद्धि र संविधानको पूर्ण कार्यान्वयनमा राजनीतिक दल र नागरिक समाजको भूमिका विषयक अन्तरकृयात्मक कार्यक्रम तथा सरसफाइ कार्यक्रम गरिएको हाे । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, […]

Continue Reading

मेलम्ची तालामाराङ सडकखण्ड मर्मत सम्पन्न

संघ र प्रदेश सरकार अन्तर्गत पर्ने मेलम्ची देखी तालामाराङ सम्मको सडक मेलम्ची नगरपालिकाले मर्मत सम्पन्न गरेको छ ।  संघ र प्रदेशले वेवास्ता गरेपछि स्थानियको समस्यालाई मध्यनजर गर्दै नगरपालिका आफैँले अग्रसर भएर काम गर्न निर्देशन दिएको नगरप्रमुख श्री आइतमान तामाङले बताउनुभयो । नगरपालिकाको अन्य सडकहरू पालिकाले हेर्ने गरे पनि मुख्य सडक हेर्ने दायित्व सडक डिभिजन कार्यालयको भएको […]

Continue Reading

ईन्द्रावति ९ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

ईन्द्रावति गाँउपालिका वडा नम्बर ९ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । श्रीकृष्ण गुठि समिति र युथ फर नेशनल द्वारा निशुल्क स्वास्थ्य शिविर गरीएको हो । शिविरमा विभिन्न किसिमका रोगहरुका चेकजाँच गर्नुका साथै औषधी पनि वितरण गरीएको थियो । वडाभरीका नागरीकका साथै अन्य वडाहरुका नागरीकले पनि शिविरमा सेवा लिएका थिए । नेपालि कांग्रेस महाधिवेशन […]

Continue Reading