बालसुधार माविमा नवनिर्मित सरस्वती मन्दिर उद्घाटन
मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौर स्थित बालसुधार माध्यमिक विद्यालयमा निर्मित सरस्वतीको मन्दिरको उद्घाटन भएको छ । सोही विद्यालयका २०६० सालका एस एल सि ब्याज द्वारा निर्मित मन्दिरको आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उप प्रमुख उमा प्रधान ,समाजसेवी तथा सम्मानित व्यक्तित्व डाक्टर कृष्णप्रसाद सुवेदी, वडा अध्यक्ष पासाङ तामाङ, लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । […]
Continue Reading