इन्द्रावती बाढीले क्षति पु¥याएको २ वटा झोलुङ्गे पुल गाउँपालिकाद्धारा निमार्ण

लार्के र इन्द्रावती नदिमा आएको भीषण बाढीले पूर्ण रुपमा क्षति पु¥याएको झोलुङ्गे पुलको निमार्ण सम्पन्न हुन लागेको छ । पाँचपाेखरी थाङ्पाल गाउँपालिकाकाे अगुवाईमा पुल निर्माण हुन लागेको हो । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३ भोताङ र वडा नम्बर २ याङ्री जोड्ने झोलुङ्गे पुलमा गत असार ३० गते इन्द्रावती नदिमा आएको भिषण बाढीका कारण […]

Continue Reading

सिपाघाटको मोटरेबल पुल जिर्ण बन्दै, शंरक्षणका लागि कार्यदल गठन

ईन्द्रावती गाउँपालिका र मण्डन देउपुर नगरपालिका जोड्ने मोटरेबल पुल शंरक्षणमा स्थानिय सरकारले चासो देखाएका छन् । ईन्द्रावती गाउँपालिका वडा नम्बर १२ को विषेश पहलमा जिर्ण बन्दै गरेको पुल शंरक्षणका लागि कार्यदल गठन गरीएको हो । आज ईन्द्रावती गाँउपालिका वडा नम्बर १२ र मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ जोड्ने पुल शंरक्षणका लागि कार्यदल गठन भएको […]

Continue Reading

रणनैनेश्वर मन्दिरमा तिज मेला सम्पन्न, मेलालाई योजना बनाई बिशेष बनाउने वडाध्यक्ष आचार्यको भनाई

रेडियो मिसन ।हरितालिका तीजको अवसरमा रणनैनेश्वर मन्दिरमा मेला लागेको छ । ईन्द्रावती गाउँपालिका ५ ऐसेलुखर्कमा रहेको उक्त मन्दिरमा आज तिजको मेला लागेको हो । मेलाको अवसरमा गाउँपालिका र वडाको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर र खानेपानी वितरण गरिएको थियो । मेलामा हिजो दर खाई ब्रत बसेका महिला दिदीबहिनीहरुले तिज गीत गाई छमछमी नाचेर रमाइलो गरेका थिए […]

Continue Reading

महेन्द्र माध्यमिक विद्यालयको ६५ औं बार्षिकोत्सव सम्पन्न

रेडियो मिसन । ईन्द्रावति गाउँपालिका वडा नम्बर २ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयको को ६५ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच विद्यालयले आफ्नो ६४ औं बार्षिकोत्सव मनाएको हो । कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि ईन्द्रावति गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले धेरै दुख पार गरेर आएको विद्यालयले शैक्षिक प्रगति बढाँउदै लैजानुपर्ने बताउनुभएको […]

Continue Reading

राजेश्वरी माविको ६२ औं बार्षिकोत्सव सम्पन्न

ईन्द्रावति गाउँपालिकाको वडा नम्बर ७ मा रहेको श्री राजेश्वरी माविको ६२ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रम गरी विद्यालयले आफ्नो ६२ औं बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमति प्रदेशका पूर्व भौतिक पुर्वाधार बिकास मन्त्रि युवराज दुलालले विद्यालय अरूजस्तो नभई आफ्नै तरीकाले अधि बढ्नुपर्ने बताउनुभयो । अरुको सिको गर्ने तर […]

Continue Reading

सुनकोशी गाउँपालिकाले पालिका भित्रका क्याम्पसमा अध्ययन गर्नेलाइ भर्ना गरिदिने

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले पालिका भित्रकै क्याम्पसमा अध्ययन गर्ने पालिका भित्रका विद्यार्थीहरुलाई आफैंले भर्ना गरिदिने भएको छ । गाउँकै क्याम्पसमा विद्यार्थीहरुलाई आर्कर्षित गर्ने उदेश्यले गाउँपालिकाले नीति तथा कार्यक्रममा नै गाउँपालिका भित्रका क्याम्पस र गाउँपालिकाका विद्यार्थीहरुलाई भर्नामा कुनै शुल्क नलिने गरेर बजेट व्यवस्थापन गरेको थियो । सोही व्यवस्था अनुसार साउन देखि गाउँपालिका का विद्यार्थीहरुले गाउँपालिका भित्र रहेका […]

Continue Reading

मेलम्ची-७ सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि नागरिकको दैलोमा  

मेलम्ची नगरपालिका  वडा नम्बर ७ ले काठमाडौँमा बसोबास गर्ने वडाका ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ताका लागि कागजात नवीकरण गरिदिएको छ ।  ज्येष्ठ नागरिकहरूको सहजताका लागि वडाले शनिवार काठमाडौँको दक्षिणढोकामा भेला गरी सामाजिक सुरक्षा भत्ताका लागि कागजात नवीकरण गरिदिएको हो ।  ज्येष्ठ नागरिक,शारीरिक रुपमा अशक्त भएकाहरूको घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ताका लागि कागजात नवीकरण गरिदिएपछि […]

Continue Reading

ईन्द्रावतीमा संकटासन्नता तथा क्षमता विश्लेषण तालिम सम्पन्न

ईन्द्रावती गाउँपालिकामा संकटासन्नता तथा क्षमता विश्लेषण तालिम सम्पन्न भएको छ । वडा नम्बर १ र वडा नम्बर ४ का सरोकारवालाहरुको सहभागितामा तालिम सम्पन्न भएको हो जापान एसिया एसोसियसन एण्ड एसिएन फ्रेण्डसिप सोसाईटीको आयोजनामा गाउँपालिकाको सभाहलमा तालिम समापन भएको हो । नितिगत रुपमा विपद व्यावस्थापनको तयारीका लागि तालिम आयोजना गरेको JAFS ले जनाएको छ । तालिमको […]

Continue Reading

ईन्द्रावतीमा संकटासन्नता तथा क्षमता विश्लेषण तालिम सुरु

ईन्द्रावती गाउँपालिकामा संकटासन्नता तथा क्षमता विश्लेषण तालिम सुरु भएको छ । वडा नम्बर १ र वडा नम्बर ४ का सरोकारवालाहरुको सहभागितामा तालिम सञ्चालन भईरहेको छ । जापान एसिया एसोसियसन एण्ड एसिएन फ्रेण्डसिप सोसाईटीको आयोजनामा गाउँपालिकाको सभाहलमा तालिम भईरहेको छ । नितिगत रुपमा विपद व्यावस्थापनको तयारीका लागि तालिम आयोजना गरेको JAFS ले जनाएको छ । तालिमको […]

Continue Reading

बन्देउ (अरनिको राजमार्ग)मा सुख्खा पहिरो, सडक पूर्णरुपमा अवरुद्ध

अरनिको राजमार्गमा अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नमबर ८ स्थित बन्देउमा सुख्खा पहिरो खसेको छ ।  पहिरो आज विहान ४ः२० बजेको समयमा खसेको हो । अरनिको राजमार्गमा माथीबाट सुख्खा पहिरो सहित रुख ढले सडक दुबै तर्फ अवरुद्ध भएको छ ।  पहिरो स्थलमा  प्रहरी  टोली परिचालन भैसकेको छ । स्थानीय तहसँगको समन्वयमा पहिरो पन्छाउने प्रयास […]

Continue Reading