इन्द्रावती गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता नवलपुरमा सुरु

श्री नवलपुर माध्यमिक विद्यालयको आयोजनामा इन्द्रावती गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता नवलपुर माध्यमिक विद्यालयमा सुरु भएको छ। इन्द्रावती गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा तथा वडाध्यक्ष क्षेत्र बहादुर तामाङको प्रमुख आतिथ्यमामा प्रतियोगिताको आज उद्घाटन गरिएको हो। प्रतियोगिताको उद्घाटन गर्दै वडाध्यक्ष तामाङले  यो प्रतियोगिता आफैंमा विशेष रहेको बताउनुभयाे। समाजलाई परिवर्तन गर्ने शिक्षकहरुको बौद्धिकता लाई तिर्खान […]

Continue Reading

नेपाल भुतपुर्व सैनिक संघ हेलम्बु गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न

नेपाल भुतपुर्व सैनिक संघ हेलम्बु गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आयोजनामा अधिवेशन सम्पन्न भएको हो । हेलम्बु गाउँपालिकामा भएको प्रथम अधिवेशनमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचित कार्यसमिति लाई बधाई एवं शुभकामना दिदै समाज सहित कांग्रेसलाई समृद्ध बनाउन भूतपूर्व सैनिकहरुको सहयोग हुनेमा आफू विश्वास्त रहेको […]

Continue Reading

नेपाली काँग्रेस बागमती प्रदेशद्वारा मेलम्चीलाई सम्मान

नेपाल काँग्रेसको स्थानीय तह समन्वय विभाग बागमती प्रदेशले मेलम्ची नगरपालिकालाई सम्मान गरेको छ । २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा (FRA) मा दोस्रो भएको मेलम्ची नगरपालिकालाई चितवनकाे शाैराहामा आयोजित एक समारोहका बीच नेपाली काँग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले मेलम्ची नगर प्रमुख आइतमान तामाङलाई सम्मानपत्र सहित सम्मान गर्नुभएको हो । ”नेपाल सरकार […]

Continue Reading

नेपाल भुतपुर्व सैनिक संघ इन्द्रावती को अधिवेशन सम्पन्न अध्यक्षमा लिला तामाङ निर्वाचित

नेपाल भुतपुर्व सैनिक संघ ईन्द्रावती गाउँपालिकाकाे प्रथम अधिवेशन सम्पन्न भएकाे छ । नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आयाेजनामा अधिवेशन सम्पन्न भएकाे हाे ।  आज इन्द्रावती गाउँपालिका नवलपुरमा भएको प्रथम अधिवेशनमा कांग्रेस पुर्व केन्द्रिय सदस्य विष्णु विक्रम थापाले निर्वाचित कार्यसमिति लाई बधाई एवम् शुभकामना दिदै समाज सहित कांग्रेसलाई समृद्ध बनाउन सैनिक साथीहरुको सहयोग हुनेमा […]

Continue Reading

मेलम्ची नगरपालिकालाई काँग्रेसको स्थानीय तह समन्वय विभागको सम्मान

रेडियो मिसन ।नेपाल काँग्रेसको स्थानीय तह समन्वय विभागले मेलम्ची नगरपालिकालाई सम्मान गरेको छ । २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमामा दोस्रो भएको मेलम्चीलाई पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक समारोहकाबीच पार्टी सभापति शेरबहादुर देउवाले नगरपालिकाका प्रमुख आइतमान तामाङलाई सम्मानपत्र सहित सम्मान गर्नुभएको हो । नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने जनप्रनिधिले नेतृत्व गरेको उत्कृष्ट […]

Continue Reading

कालिका सामुदायिक वनको साधारण सभा तथा अधिवेशन एवं विकल्प पारितको संयुक्त बैठक सम्पन्न

रेडियो मिसन ।इन्द्रावती गाउँपालिका वडा नम्बर ६ मा रहेको कालिका सामुदायिक वनको साधारण सभा तथा अधिवेशन एवं विकल्प पारितको संयुक्त बैठक सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, उपाध्यक्ष शोभाना तामाङ, प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्य, वडा नम्बर ६ का अध्यक्ष इन्द्रबहादुर तामाङ, वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर […]

Continue Reading

ईन्द्रावती गाउँपालिकमा जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रमबाट नागरीकहरु लाभान्वीत

ईन्द्रावती गाउँपालिकमा जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाका स्वास्थ्यकर्मीहरुले जेष्ठ नागरीकहरुको लागि घरघरमै स्वास्थ्य सेवा प्रदान गरीरहेक छन् । स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि स्थानिय खुसी भएका छन् । स्वास्थ्यकर्मीले घरमै आएर उच्च रक्तचाप, सुगर, दम लगायत रोग जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराईरहेका छन् । गाउँपालिकाले ६० […]

Continue Reading

इन्द्रावतीमा स्थानिय विपद व्यवस्थापन समितिको बैठक सम्पन्न

इन्द्रावती गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा बसेको बैठकले मनसुनजन्य विपद्का क्षेत्रमा गाउँपालिका बाट भएगरेका हालसम्मको कार्यको समिक्षा, खर्च अनुमोदन,बाढी पहिरो तथा आगलागीबाट भएको क्षतिको विवरण, राहत तथा पुनर्निर्माणको अवस्था,प्रतिकार्य योजना,छाचोक सडक खण्ड मर्मत तथा इन्द्रावती गाउँपालिका र मण्डन देउपुर नगरपालिका जोड्ने पक्की पुल संरक्षणका बारेका पालिकाको […]

Continue Reading

हेलम्बुमा प्लाष्टिकजन्य सामाग्रीको प्रयोग नगर्न निर्देशन

हेलम्बु गाउँपालिकाले प्लाष्टिकजन्य पदार्थलाई निषेध गर्दै तामाका भाँडाहरु प्रयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रममा तामाका भाँडाहरु प्रयोग गर्ने र प्लाष्टिकजन्य पदार्थलाई निषेध गर्ने उल्लेख गरिएकाले कार्यान्वयका लागी सम्पूर्ण शाखाहरु, विद्यालयहरु, वडा कार्यालयहरु र स्वास्थ्य चौकीहरुमा अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकिय अधिकृत राजुभाई श्रेष्ठले जानकारी दिनुभयो । […]

Continue Reading

विपदमा परेका नागरिकको रक्षाका लागि सधैँ तयार छु : नगरप्रमुख तामाङ

रेडियो मिसन ।मेलम्ची नगर प्रमुख आइतमान तामाङले वडा नं. ६ मा गएको पहिरोको (आज) सोमबार स्थलगत निरीक्षण गर्नु भएको छ । निरीक्षणका क्रममा प्रमुख तामाङले पहिरोबाट अवरुद्ध सडक सुचारु गर्न, पहिरोले क्षति पुराएको विद्यालयको पहिरो पन्छाउन र पहिरोबाट जोखिम बस्तिलाई संरक्षण गर्न तत्काल प्राविधिक लागत अनुमान तयारी तत्काल काम अगाडी बढाउन प्राविधिक टिमलाई निर्देशन दिनुभएको […]

Continue Reading