नदि र प्रकृति दोहन विरुद्ध एकल चित्रकला प्रर्दशनी
चित्रकार तथा कलाकार विजेन्द्र श्रेष्ठले मेलम्ची नगरपालिका वडा नम्बर १२ बाहुनेपाटी बगरमा एकल चित्रकला प्रर्दशनी गर्नुभएको छ । चित्रमा आजभोलि आधुनिकिकरणको नाममा प्रकृतिलाई कुरुपता तिर धकेलिँदै गरेको अवस्थालाई चित्रण गरिएको छ । अस्तित्व नामक चित्रमा इन्द्रावतीको नदि दोहन,सडक लगायत अन्य संरचना बनाउने नाममा दिनप्रतिदिन भइरहेको प्रकृति दोहनको विरुद्ध श्रेष्ठले कोशि पुजाको अवसरमा एकल चित्रकला प्रर्दशनी […]
Continue Reading