मेलम्चीमा विपन्र जेष्ठ नागरीक सम्मान कार्यक्रम
मेलम्ची नगरपालिकामा विपन्न जेष्ठ नागरीक सम्मान कार्यक्रम भएकाे छ । विपन्न ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत आज वडा नम्बर ४, ६, ९ र १० का ७५ वर्ष भन्दा माथिका ज्येष्ठ एकल महिलाहरू प्रतिकाे सम्मान र उत्प्रेरणा स्वरूप मेलम्ची नगरपालिकाबाट न्यानाे उलनकाे पछ्याैरा प्रदान गरीएकाे रावस्व तथा सामाजिक समावेशीकरण शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयाे । […]
Continue Reading