ईन्द्रावती ८ मा अपाङ्गता भएकाहरूलाई बाख्रा वितरण
वडा नम्बर ८ का वडाध्यक्ष डिलकुमार श्रेष्ठले १७ जना अपाङ्गता समावेशी कृषकहरूलाई आज बाख्रा वितरण गरेका हुन् । इन्द्रावती गाउँपालिका वडा नम्बर ८ र सामुदायिक विकास तथा वातावरण शंरक्षण मञ्सिच नेपाल (CDECF) सहयोगमा कृषकहरूलाई बाख्रा वितरण गरिएको छ। बाख्रा पछि वडा नम्बर ८ का वडाध्यक्ष डिल बहादुर श्रेष्ठले वडा भित्रको अपाङ्गता समावेशी कृषकहरूको आर्थिक पक्षमा […]
Continue Reading