तपचुली सामुदायिक कृषि सहकारीको १४ औँ साधारणसभा तथा ५ औँ अधिवेशन सम्पन्न
भाेटेचाैर । तपचुली सामुदायिक कृषि सहकारी संस्था लिमिटेड, मेलम्ची नगरपालिका–१ भोटेचौरको १४ औँ वार्षिक साधारणसभा तथा ५ औँ निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधनका क्रममा उहाँले सहकारी स्थापना कालमा भोग्नुपरेका कठिनाइ स्मरण गर्दै, आज सहकारीले आफ्नै मूल मर्मअनुसार कृषकहरूको आर्थिक विकासतर्फ उल्लेखनीय प्रगति गरेकोमा खुशी […]
Continue Reading