इन्द्रावती ८ मा कफीका बिरुवा वितरण तथा तालिम सम्पन्न
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं. ८ मा स्थानीय कृषकहरूका लागि निःशुल्क कफीको बिरुवा वितरण तथा कफी खेती सम्बन्धी तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बाँझो जमिनको सदुपयोग गर्दै कफी खेतीमार्फत स्वरोजगार सिर्जना गर्ने र स्थानीयको आयआर्जन बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। सिन्धु उत्थान केन्द्र (SUK NEPAL) को सहयाेगमा वडा स्तरीय कृषि विकास कार्यक्रम अन्तर्गत […]
Continue Reading