कोरियामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा इन्द्रावतीका भिजनलाइ स्वर्ण पदक

* # रोचक समाचार समाज सिन्धुपाल्चोक

दक्षिण कोरियामा सम्पन्न भएको 14th International Open Friendship Taekwondo Championship मा इन्द्रावती गाउँपालिका वडा नम्बर १० का भिजन तामाङले स्वर्ण पदक जित्न सफल हुनुभएकाे छ। फाइनलमा फिलिपिन्सका खेलाडिलाई हराउँदै तामाङले स्वर्ण पदक जित्न सफल हुनुभएकाे हाे।

Leave a Reply