मेलम्ची नगरपालिकाकाे आयाेजना, जेरियाट्रिक साेसाइटी अफ नेपाल, काठमाडाै र बी. एण्ड बी अस्पताल, ग्वार्काे ललितपुरकाे चिकित्सकीय एवं प्राविधिक सहयाेगमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ४३४ जनाले सेवा लिएका छन्।
मेलम्ची नगरपालिका वडा नं १२ स्थित जालपा देवी मा.वि. बाहुनेपाटीमा मिति महिला, बालबालिका , ज्येष्ठ नागरिक र अन्य सेवाग्राहीहरूकाे स्वास्थ्य जाँच एवं निशुल्क स्वास्थ्य शिविर मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङज्यूकाे अध्यक्षतामा उदघाटन भएको हो भने उपप्रमुख उमा प्रधानको प्रमुख आतित्यतामा सम्पन्न भएको हो।
नगर प्रमुख आइतमान तामाङले
यस स्वास्थ्य शिविरबाट मेलम्ची नगरपालिका भित्रका हाड जाेर्नी, स्त्रीराेग, दन्त, छाला, मुटु, दम, लगायतका विभिन्न राेगहरूबाट पीडित ४३४ जना सेवाग्राहीहरूले स्वास्थ्य सेवा प्राप्त गर्नुभएकाे छ भने
