ईन्द्रावती गाउँपालिकाद्वारा नीति तथा कार्यक्रम माथि राय सल्लाह तथा सुझाव संकलन

रेडियो मिसन, नवलपुर ।ईन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथी सरोकारवाला संग राय सल्लाह तथा सुझाव संकलन गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले पालिका बिकासमा नीति तथा कार्यक्रमको मुख्य भुमिका रहने बताउँदै कार्यपालिका बैठकबाट तयार पारेको ड्राफ्टमा छुटेका कुराहरूलाई संकलन गर्न र नीति तथा कार्यक्रमलाई औचित्यपूर्ण बनाउन सबैको राय तथा सुझाव […]

Continue Reading

मेलम्ची ८ का युवाहरूद्वारा सांसद तामाङलाई धन्यवाद ज्ञापन

रेडियो मिसन, नवलपुर ।मेलम्ची नगरपालिका वडा नम्बर ८ का युवाहरुले बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ समिरलाई धन्यवाद दिएका छन् । वडा नम्बर ८ को स्याङ्बोखोर र बोम्बोखोरको लागि प्रदेशबाट बजेट बिनियोजन गर्न पहल गरि बजेट पार्न सफल भएकोमा खुसी हुँदै उनिहरुले आज उहाँको सचिवालयमै गएर भेट गरि चियापान गर्नुका साथै धन्यवाद दिएका थिए । […]

Continue Reading

असार ९ मा रास्वपा इन्द्रावतीले गाउँपालिका समितिको विस्तारित भेला गर्ने

रेडियो मिसन, नवलपुर ।राष्ट्रिय स्वतन्त्र पार्टी इन्द्रावती गाउँपालिका समितिको विस्तारित भेला हुने भएको छ । भेलाले गत जेठ ६ गते गठित तदर्थ समिति पुर्णता दिनुका साथै विभिन्न विभागहरु गठन र अन्य बिषयमा छलफल हुने भेला आयोजक समितीले जनाएको छ । रास्वपा सिन्धुपाल्चोक जिल्ला संयोजक माया गुरुङ लगायतको उपस्थितिमा यहि असार ९ गते शनिवार बिहान ११ […]

Continue Reading

प्रधानमन्त्री प्रचण्ड मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा

रेडियो मिसन, मेलम्ची ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेलम्ची आउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न प्रचण्ड आज मेलम्ची आउनुभएको हो । प्रधानमन्त्री दाहाललाई नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेत, वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, वाग्मती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले […]

Continue Reading

इन्द्रावतीमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण कार्यशाला सम्पन्न

रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिकामा बिद्यालय शिक्षको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण कार्यशाला भएको छ । गाउँपालिका अध्यक्ष झम्क नेपालको अध्यक्षतामा सम्पन्न कार्यशालामा पाठ्यपुस्तकका लागी तयार पारिएको ड्रफ्टको बारेमा छलफल गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष नेपालले पाठ्यपुस्तक निर्माण गर्दा शब्दावलीहरु तथा […]

Continue Reading

मेलम्चीमा बेलिब्रिज निर्माण गर्ने सेनाको टोलीलाई मेलम्ची नगर उधोग वाणिज्य संघले खानेपानीको ब्यवस्था गर्ने

रेडियो मिसन, मेलम्ची । मेलम्चीमा बेलिब्रिज निर्माण गर्न आउनुभएको नेपाली सेनाको टोलीलाई मेलम्ची नगर उधोग वाणिज्य संघले स्वच्छ खानेपानी तथा सर्वत पानीको ब्यवस्था गर्ने भएको छ । जसका लागी आज १० जार खानेपानी, चिसो तथा ट्याङ जुस हस्तान्तरण गरिएको संघका महासचिव तारा बानियाँले जानकारी दिनुभयो । संघल पुल निर्माण सम्पन्न नहुन्जेल सम्म स्वच्छ खानेपानी तथा […]

Continue Reading

अध्यक्ष आचार्यको जन्मदिन आश्रमका बृद्ध बृद्धाको साथमा

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाका प्रबक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले आफ्नो जन्मदिन जेष्ठ नागरिक सँग मनाउनुभएको छ । उहाँले जन्म दिनको अवसरमा चौतारा ५ स्थित जेष्ठ नागरिक आश्रममा रहनुभएका बृद्ध बृद्धालाई फलफुल बितरण गर्नुभएको हो । अध्यक्ष आचार्यले श्रीमती साबित्री भट्टराई आचार्य र छोरा समेतको उपस्थितीमा उहाँहरुलाई फलफुल बितरण गर्नुका साथै […]

Continue Reading

अपाङ्गता अधिकार सम्बन्धी एक दिने कार्यशाला गोष्ठी नवलपुरमा सम्पन्न

रेडियो मिसन, नवलपुर ।अपाङ्गता अधिकार सम्बन्धी एक दिने कार्यशाला गोष्ठी नवलपुरमा सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिका स्तरीय अपाङ्गता समन्वय समिती इन्द्रावती गाउँपालिकाको आयोजना र सप्रोस नेपालको आर्थिक सहयोगमा गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी झम्क नेपालले सेवा दिनु नै गाउँपालिकाको प्रमुख दायित्व भएको बताउँदै अब आउने […]

Continue Reading

पौडी खेल्ने क्रममा डुबेर हेलम्बुमा एक बालकको ज्यान गयो

रेडियो मिसन, मेलम्ची । पौडी खेल्ने क्रममा डुबेर हेलम्बुमा एक बालकको ज्यान गएको छ । हेलम्बु गाउँपालिका ४ ग्याल्थुम स्थित मेलम्ची खोलामा पौडी खेल्ने क्रममा डुबेर इचोक ६ का लाक्पा तामांङका १३ बर्षिय छोरा अजय तामाङको मृत्यु भएको हेलम्बु गाउपालिका ४ का वडा अध्यक्ष बुद्धिमान तामाङले जानकारी दिनुभयो । मृतक बालक इष्टपोइन्ट एकेडेमी स्कुलको कक्षा […]

Continue Reading

सोच अनुसारको काम गर्न पर्याप्त स्रोतको अभावमा समस्या छ : नगरप्रमुख तामाङ

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तामाङले प्रयाप्त स्रोतको अभावमा सोच अनुसारको काम गर्न समस्या देखिएको बताउनुभएको छ । शुक्रबार राय सुझाभ कार्यक्रममा बोल्दै तामाङले दिर्घकालीन योजना बनाएर समृद्ध मेलम्ची निर्माणको दिशामा अघि बढ्ने उहाँको भनाई छ । गत स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेलम्ची नगर प्रमुखमा प्रतिस्पर्धा गरेका बालकृष्ण देउजाले नगरलाई व्यक्तिले तिर्ने […]

Continue Reading