जुनतारा बहुआयामिक सामुदायिक भवनको नगरप्रमुख तामाङ द्वारा शिलान्यास
दुवाचौर । मेलम्ची नगरपालिका वडा नं ७ स्थित जुनतारा बहुआयामिक सामुदायिक भवनको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिलान्यास गर्नुभएको छ । मेलम्ची ७ सेल्लेको मिजार टोलमा बन्न लागेको सामुदायिक भवनको आइतवार शिलान्यास गरिएको हो । भवन श्रमदान सहित ३९ लाखमा बन्न लागेको हो । श्रमदान ३ लाख र नगरपालिकाको ३६ लाखमा भवन बन्ने प्रमुख तामाङले […]
Continue Reading