मेलम्चीले चालु आर्थिक वर्षको छ महिनामा साँढे ४४ करोड भन्दा बढी खर्च गर्यो
रेडियो मिसन, मेलम्ची । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादनमा आधारित वित्तीय समानिकरण अनुदानका लागि गरेको मूल्यांकनमा देशमै चौथो स्थान हाँसिल गर्न सफल सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले चालु आर्थिक वर्षको छ महिनामा ४४ करोड ७० लाख ६२ हजार पाँच सय रुपैया खर्च गरेको छ । नगरसभाको १५ औं हिउँदे अधिवेशनमा […]
Continue Reading