समाजसेवि गिरीद्वारा नवलपुरका माविमा ३ सय ४३ शिक्षक, विद्यार्थीलाई ट्रयाक सुट वितरण
रेडियो मिसन ,नवलपुर नवलपुर माध्यमिक विद्यालयका तीन सय ४३ शिक्षक, विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको छ। श्री नवलपुर माध्यमिक विद्यालयको ७५ औँ वार्षिकोत्सव तथा अभिभावक भेलाको अवसरमा समाजसेवी तथा शैक्षिक अभियन्ता मोहन बहादुर गिरीले ३४३ सेट ट्रयाक सुट वितरण गर्नुभएको हाे । गिरीले आफ्नो निजी खर्च बाट नवलपुर माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यार्थीलाई ट्रयाकसुट वितरण गर्नुभएको हाे । नवलपुर […]
Continue Reading