छाप भन्ज्याङ फट्केश्वर सडक खण्डको मर्मत तथा ग्रावेल कार्य अन्तिम चरणमा

रेडियो मिसन ।साँखु, जर्सिंङ्गपौवा मेलम्ची सडक अन्तर्गत छाप भन्ज्याङ फट्केश्वर खण्डको मर्मत तथा ग्रावेल गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । अब थोरै काम मात्रै बाँकी रहेकोले एकदुई भित्रै सञ्चालनमा आउने नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । उक्त सडक खण्ड अन्तर्गत १८ सय मिटर ग्रावेल ४ किलोमिटर नालीको मर्मत लगायत अन्य कार्य गर्न इ बेट […]

Continue Reading

इन्द्रावती १२ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषण, एक वर्षमा ५९ महिला स्वास्थ चौकीमा गएर सुत्केरी भए

रेडियो मिसन ।इन्द्रावती गाउँपालिका वडा नम्बर १२ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषण भएको छ । आज सोमबार भिमटार स्वास्थ चौकीमा एक कार्यक्रम गरि वडालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरिएको हो । वडा नम्बर १२ मा अब घरमा सुत्केरी हुने अवस्था अन्त्य भएको र स्वास्थ्य चौकीमै सुत्केरी गराउँदा सुरक्षित हुन्छ भन्ने चेतना सबैमा […]

Continue Reading

अनौपचारिक भ्रमणमा रहेका संसद तामाङलाई दुबईमा रहेका नेपालीद्धारा सम्मान

रेडियो मिसन ।अनौपचारिक भ्रमणमा रहनुभएका बागमती प्रदेशका संसद कृष्ण कुमार तामाङ (समिर) लाई दुबईमा रहेका नेपालीद्धारा सम्मान गरिएको छ । साथै संयुक्त अरव इमिरेट्स युएईमा रहेका नेपाली श्रमीकहरुको समस्या समाधानका लागी संसद कृष्ण कुमार तामाङलाई ज्ञापनपत्र पनि बुझाएको छ । नेपाली जनसम्पर्क समिती (यु.ए.ई) द्वारा आयोजित भेटघाट तथा सम्मान कार्यक्रमकोको अवसरमा सांसद तामाङलाई भेट गरी […]

Continue Reading

समाजवादीका केन्द्रीय सदस्य कर्माचार्य सहितका नेता फर्कीए पुरानै घरमा

 नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुभाष कर्माचार्य तथा केन्द्रीय परिषद् सदस्य उपेन्द्र तामाङ सहित सिन्धुपाल्चोकका नेता, कार्यकर्ता नेकपा एमालेमा फर्कीएका छन् । कर्माचार्यसँगै प्रदेश कमिटी सदस्य ईश्वरीप्रसाद श्रेष्ठ, शिवराम भट्टराई, घननाथ पराजुली पनि एमाले फर्कनु भएको छ । त्यसै गरी सो पार्टीका जिल्ला कमिटी उपाध्यक्ष छिरिङ ग्याल्बो लामा, जिल्ला सचिव दीपक नेपाल, उपसचिव रविकुमार भण्डारी, जिल्ला […]

Continue Reading

इन्द्रावतीमा फरक क्षमता भएकाहरूलाई ह्वीलचियर वितरण

रेडियो मिसन, नवलपुर इन्द्रावती गाउँपालिकाका फरक क्षमता भएकाहरूलाई ह्वीलचियर वितरण गरिएको छ । आज एक कार्यक्रमका बिच गाउँपालिकाका १९ जना, बोडगाउँ अस्पतालका लागी र नवलपुर प्राथमिक अस्पताल गरी २१ वटा ह्वीलचियर वितरण गरीएको हो ।  लाभग्राहीलाई सहज हुने गरी वडा नम्बर १०, ११ र १२ का लागि भिमटारमा, वडा नम्बर ६, ७, ८, र ९ का […]

Continue Reading

वातावरणलाई मानवमैत्री बनाउनुपर्छ : अध्यक्ष नेपाल

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले वातावरणलाई मानवमैत्री बनाउनुपर्ने बताउनुभएको छ । मानवको लागि वातावरण अपरिहार्य भएकोले यसका लागी गाउँपालिकाले कदम चाल्ने उहाँको भनाई छ । वृक्षरोपणमा हाम्रो एकता, हरियाली सडक निर्माणमा प्रतिवद्वता भन्ने नारा सहित इन्द्रावती गाउँपालिका ४ नं वडा कार्यालयको आयोजनामा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्वनका लागि वृक्षरोपण कार्यक्रम कर्यक्रमको अवसरमा […]

Continue Reading

वातावरण संरक्षण तथा हरियाली प्रवर्द्वनका लागि इन्द्रावती ४ द्वारा वृक्षरोपण

रेडियो मिसन, नवलपुर ।वृक्षरोपणमा हाम्रो एकता, हरियाली सडक निर्माणमा प्रतिवद्वता भन्ने नारा सहित इन्द्रावती गाउँपालिका ४ नं वडा कार्यालयको आयोजनामा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्वनका लागि वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो । वडाले आर्थिक बर्ष २०८०/८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वृक्षरोपणमा कार्यक्रम गरेको हो । करविर र ज्याकल्यान्डा लगायतका बिरुवा सडक छेउमा रोपिएको छ […]

Continue Reading

पहिरोका कारण अवरुद्ध सबै सडक खुले

रेडियो मिसन ।गए रातिको अविरल वर्षाका कारण खसेको पहिरोकाले अवरुद्ध तालामाराङ् हेलम्बु र खाल्डे तिपेनी भोत्तङ लगायत मेलम्ची क्षेत्रका सडक खण्ड सूचारु भएको छ । मेलम्ची बजार स्थित हेलम्बु राजमार्गमा बिहान अन्दाजी १ बजे पहिरो जाँदा सो सडक अवरुद्व भएको थियो भने खाल्डे तिपेनी भोत्तङ सडक खण्डको विभिन्न ठाउँमा पनि पहिरो जाँदा सडक अवरुद्ध थियो […]

Continue Reading

छापभन्ज्याङ फट्केश्वर सडक खण्डमा मापदण्ड अनुसार काम नगरे कारबाही गर्ने नगरप्रमुख तामाङको चेतावनी

रेडियो मिसन । साँखु मेलम्ची सडक अन्तर्गत छापभन्ज्याङ फट्केश्वर सडक खण्डको स्तरोन्नतीकार्यको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले निरिक्षण गर्नुभएको छ । उक्त खण्डमा अहिले ग्रेभलिंङ्ग र सम्याउने काम भइरहेकोमा कमको गुणस्तरियतामा प्रश्न उठाउँदै ब्यापक जनगुनासो आएपछि नागरप्रमुख तामाङ आफै स्थलगत निरिक्षका लागी निस्कनुभएको हो । फिल्डमा खटिनुभएका तामाङले मापदण्ड भित्र रहेर गुणस्तरीय कार्य भए÷नभएको बारेमा […]

Continue Reading

मेलम्ची क्षेत्रमा ठूलो वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रेडियो मिसन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोक आसपास भारी वर्षा मापन भएको बताएको छ।बिहानै ट्विरमार्फत् उसले गराएको जानकारी अनुसार पछिल्लो ३ घन्टामा सिन्धुपाल्चोकको धापस्थित केन्द्रमा भारी वर्षामापन भएको छ। हेलम्बु नाकोते केन्द्रमा पछिल्लो ६ घन्टामा ४५.६ मिलिमिटर वर्षा मापन गरिएको छ। सिन्धुपाल्चोककै धाप केन्द्रमा ९४ मिलिमिटर वर्षा मापन गरिएकोले मेलम्ची […]

Continue Reading