यस वर्ष हेल्पले ७५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्याे
हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसीप – हेल्पले भदौ २१ गते काठमाडौंमा HELP SEE छात्रवृत्ति वितरण समारोह सम्पन्न गरेको छ । कार्यक्रममा यस वर्ष देशका १५ जिल्लाका २३ वटा पालिकाबाट ७५ जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि ५० देखि ७५ हजार रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गगन […]
Continue Reading