मेलम्ची नगरपालिकाकाे प्रवक्तामा राजु रायमाझी
मेलम्ची नगरपालिकाको प्रवक्तामा राजु रायमाझी नियुक्त हुनुभएकाे छ । आज बसेको नगर कार्यपालिकाको बैठकबाट मेलम्ची नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रायु रायमाझीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको हो । मेलम्ची नगरपालिकाकाे नगर प्रमुखका स्वकिय सचिव मानकाजी पाख्रीनले मेलम्ची नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजु रायमाझीलाई कार्यपालिका बैठकले प्रवक्तामा नियुक्त गर्ने निर्णय […]
Continue Reading