जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न
जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मित्रलाल चौलागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा होमनाथ चौलागाईं, सचिवमा रामशरण गिरी र कोषाध्यक्षमा कृष्णप्रसाद पराजुली चयन हुनुभएको छ । सदस्यहरूमा संगिता अर्याल, नारायण गिरी, दीपककुमार लामिछाने, कमलप्रसाद दुलाल र बाबुराम प्यौड्याल चयन […]
Continue Reading