तोप -२१ नगर कप भलिबलको उपाधि पुलिसलाई

चौतारा । चौथो तोप-२१ चौतारा साँगाचोकगढी नगरकप भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै पुलिसले उपाधि कब्जा गरेको हो । उपाधिसँगै पुलिसले ३ लाख नगदसहित तोप २१ को ट्रफी हात पारेको छ। उपविजेता बनेको गण्डकीले भने १ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगितामा […]

Continue Reading

ब्याडमिन्टन प्रतियोगिताको विजेता खेलाडीहरुद्धारा नगरपालिकालाई ट्रफी हस्तान्तरण

प्रथम सहिद स्मृति जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८१ मा मेलम्ची नगरपालिकाका पुरस्कार विजेता खेलाडीहरुले बुधबार एक कार्यक्रमका बिच नगर प्रमुख आइतमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र लगायतको उपस्थितीमा ट्रफि हस्तान्तरण गरेका छन् । यहि चैत्र ७(९ गते सम्म संचालित प्रतियोगिता अर्न्तगत १२ टिमबीच प्रतिस्पर्धा चलेको भेट्रान्स डबलतर्फको खेलमा मेलम्ची नगरपालिकाका नारायणलाल श्रेष्ठ र राजनमान श्रेष्ठ […]

Continue Reading

मेलम्ची ९ गुफामा बहुआयामिक छात्राबासको शिलान्यास, शैक्षिक र पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने

मेलम्ची नगरपालिका ९ मा रहेको क्यौलेठाना आधारभूत विद्यालयको छात्रावास भवनको शिलान्यास गरिएको छ। आज एक कार्यक्रमका बिच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आज उक्त भवनको शिलान्यास गर्नुभएको हो। करिब ६ करोड लागतको डिपिआर तयार भएको उक्त छात्रावास बहुआयामिक हुने र यस वर्ष नगरपालिका बाट विनियोजित ६५ लाखबाट काम हुने नगरपालिकाले जनाएको छ। उक्त स्थानमा बन्ने […]

Continue Reading

ईन्द्रावती ४ का महिलालाई आत्म निर्भर बनाउन सिलाई कटाई तालिम

ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ द्वारा सञ्चालित तीन महिने आधारभूत सिलाई कटाई तालिम सुरु भएको छ । बागमति प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास कार्यालय धुलिखेल र ईन्द्रावती गाउँपालिकाकाे साझेदारीमा कार्यक्रम सञ्चालन भएकाे हाे । गृहिणी महिला शशक्तिकरण कार्यक्रम अन्तर्रगत आधारभूत कटाई सिलाई सीप विकास तालिम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । तालिमको […]

Continue Reading

भारतिय सहयाेगले ईन्द्रावतीमा ४ कराेड बराबरकाे २ वटा स्वास्थ चाैकि बनाउने सम्झाैता

ईन्द्रावती गाउँपालिकाले भारतीय सहयोग अन्तर्गत चार करोड रुपैयाँको भौतिक निर्माणको सहयोग पाएको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल र भारतीय पक्षले यस सहयोग अन्तर्गतको सम्झौतामा भएको छ । जस अनुसार ईन्द्रावती गाउँपालिकामा दुईवटा स्वास्थ्य चौकी निर्माण हुने अध्यक्ष नेपालले बताउनुभयाे । नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारत सरकारको भारतीय दूतावासबीच सहयोग […]

Continue Reading

पुलिस र गण्डकी तोप २१ भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश

नेपाल पुलिस क्लब र गण्डकी प्रदेश चौथो तोप २१ नगरकप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा कोशी प्रदेशलाई ३–२ सेटमा हराउँदै गण्डकीले पुलिस सँगको फाइनल भेट पक्का गरेको हो भने सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक खेलमा २६–२४ ले पहिलो […]

Continue Reading

मेलम्ची नगरपालिकाकाे संयोजनमा निःशुल्क शल्यक्रिया

मेलम्ची नगरपालिका र काठमाडौं मेडिकल कलेज (KMC) को सहकार्यमा सिन्धुपाल्चोकको मेलम्चीमा गत फाल्गुन २६ गते आयोजित नि:शुल्क स्वास्थ्य शिविरबाट सिफारिस गरिएका विभिन्न रोगका बिरामीहरूलाई निःशुल्क शल्यक्रिया गरिएको छ। शिविरमा स्वास्थ्य परीक्षणपछि गम्भीर शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूलाई छनोट गरिएको थियो। ती बिरामीहरूको काठमाडौं मेडिकल कलेजमा आवश्यक औषधि बाहेक सम्पूर्ण उपचार तथा शल्यक्रिया निःशुल्क गरिने अस्पताल प्रशासनले […]

Continue Reading

तोप २१ नगर कप भलिबल : पुलिस र एपीएफको विजयी सुरुवात

चौथो तोप २१ नगरकप भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ। चौतारा टुँडिखेलमा आज भएको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । त्यस्तै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आयोजक जुगल होराइजन सिन्धुलाई ३–० को सेटमा पराजित गरेको हो ।  त्रिभुवन आर्मी […]

Continue Reading

तोप २१ प्रथम नगर कप भलिबल : पुलिस र आर्मी एकै समुहमा

चौथो तोप २१ प्रथम चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुला क्लब स्तरीय भलिबल प्रतियोगिता २०८१ आजबाट सुरु हुँदैछ । प्रतियोगिताको ड्र पनि सार्वजनिक भएको छ । प्रतियोगितामा नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र कर्णाली प्रदेश एकै समुहमा ए परेको छ । त्यस्तै समुह बि मा सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश र सिन्धु […]

Continue Reading

होटल व्यावसायी संघको सिन्धुपाल्चोकको अध्यक्षमा ईश्वरलाल श्रेष्ठ सर्वसम्मत

होटल व्यावसायी संघको सिन्धुपाल्चोकको अध्यक्षमा ईश्वरलाल श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक होटल व्यावसायी संघको सिन्धुपाल्चोक जिल्ला अध्यक्ष पदमा श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो । श्रेष्ठ सिन्धुपाल्चोकमा होटल व्यावसाय गर्दै आईरहनु भएको छ । बाह्रविसेको चण्डेश्वरी होटल र सिन्धु विच रीर्सोट सुकुटेको सञ्चालक पनि रहनुभएको छ । होटल ब्यवसायी […]

Continue Reading