“बालबालिकाका लागि श्रमभन्दा शिक्षा आवश्यक” शिर्षकमा वादविवाद, युनिशा र राजमिता पहिलो
रेडियो मिसन । ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठि (RHEST) को प्रायोजन तथा हैबुङ महादेव स्थान माध्यमिक विद्यालयको आयोजनामा “बालबालिकाका लागि श्रमभन्दा शिक्षा आवश्यक” भन्ने शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता तहगत रूपमा कक्षा ६–८ तथा ९–१० मा सञ्चालन गरिएको थियो। कक्षा ६–८ बाट १३ जना र ९–१० बाट १३ जना गरी जम्मा २६ […]
Continue Reading