इन्द्रावती ४ का युवा व्यवसायी द्वारा टाकुरे आगलागी पीडितलाई ७० हजार सहयोग
रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिका वडा नं ४ का ४४ जना युवा व्यवसायीहरूले टाकुरे आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । उनीहरूबाट सङ्कलित ७० हजार रुपैयाँ बुधवार पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । शुक्रवार बिहान अन्दाजी ५ बजे इन्द्रावती ४ टाकुरेका व्यवसायी रामकृष्ण गजुरेलको आवास भवन, कुखुराको टहरा लगायत अन्नपात, लत्ताकपडा र भाँडाकुँडा समेत […]
Continue Reading