मेलम्चीमा व्यावसायीक टेलर सम्बन्धि ४ महिने तालिम सम्पन्न
रेडियो मिसन ।४ महिने व्यावसायीक टेलर सम्बन्धि तालिमको आज समापन गरिएको छ । मेलम्ची नगरपालिकाको सहयोग तथा अभिया तालिम केन्द्रको आयोजनामा मेलम्चीमा आयोजित ४ महिने सिलाई कटाई तालिमको समापन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गाउँमै स्वरोजगार बन्न चाहानेका लागी नगरपालिकाले सधैं सहयोग गर्ने बताउनुभयो । उहाँले व्यवसायीक रुपमा लाग्नेलाई नगरले थप तालिमको ब्यबस्था गर्ने […]
Continue Reading