शिखरपुर स्वास्थ्य चाैकी भवनकाे नगर प्रमुख तामाङद्वारा शिलान्यास
मेलम्ची नगरपालिका वडा नम्बर १० मा स्वास्थ्य चाैकी भवनकाे शिलान्यास गरिएकाे छ । आज एक कार्यक्रमका बिच मेलम्ची नगर प्रमुख आइतमान तामाङले भवनको शिलान्यास गर्नुभएकाे हाे । शिलान्यास गर्दै नगर प्रमुख आइतमान तामाङले संरचना र सेवा दुवै कुरालाई संगसंगै लैजानुपर्ने बताउनुभयाे । समृद्ध मेलम्ची बनाउनकाे लागि स्वास्थ्य क्षेत्रकाे विकास गर्दै जानुपर्नेमा उहाँले जाेड दिनुभयाे । […]
Continue Reading