प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नवलपुर बजार अनुगमन
नवलपुर, उपभोक्ताको स्वास्थ्यलाई लक्षित गर्दै सिन्धुपाल्चोकको नवलपुर बजार क्षेत्रमा सञ्चालित एक दर्जन बढी पसल, होटल, रेष्टुरेन्ट र औषधी पसलमा अनुगमन गरिएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा इन्द्रावती गाउँपालिका उपाध्यक्ष सोभना तामाङ, जिल्ला अनुसन्धान कार्यालयका प्रमुख राजन प्रजापती ,जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक उमा शंकर प्रसाद यादव, उद्योग तथा वाणिज्य […]
Continue Reading