ईन्द्रावतिबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

ईन्द्रावती गाँउपालिकाबाट माध्यमिक शिक्षा परीक्षा SEE मा सहभागिमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई गाँउपालिकाले सम्मान गरेको छ । आज गाउँ सभाको दोस्रो बैठकमा विद्यार्थीहरुलाई नगद सहीत सम्मान गरीएको हो । सम्मानित हुनेमा श्री सिंहमति माध्यमिक विद्यालयबाट ३.५३ जिपिए ल्याउने राजन तामाङ र श्री चण्डेश्वरी माध्यमिक विद्यालयबाट ३.५० जिपिए ल्याउने गिता तोलाङ्गे रहनुभएको छ । दुवैजनालाई सम्मानपत्रकाे […]

Continue Reading

इन्द्रावती गाउँपालिकाले यस वर्ष कुल बजेटको ८२ दशमलव २७ प्रतिशत खर्च गर्यो

रेडियो मिसन ।इन्द्रावती गाउँपालिकाकले यस आर्थिक वर्ष समग्रमा ८२ दशमलव २७ प्रतिशत खर्च गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कुल वार्षिक योजना तथा कार्यक्रम एवं बजेट ८५ करोड १० लाख ९५ हजार रुपैयाँ मध्ये ७० करोड २ लाख ६५ हजार रुपैया खर्च गरेको हो । जसमा पुँजीगत तर्फ २७ करोड ८९ लाख (८५.४९%) […]

Continue Reading

४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार नगद,गोकर्णेश्वरका ३६ विद्यार्थी सम्मानित

रेडियो मिसन । गोकर्णेश्वर लाइट एकेडेमीले ५० हजार नगदसहित एसईईमा ४ जिपिए ल्याउने तीन जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको एकेडेमीका ३६ जना विद्यार्थीहरुमध्ये तीन जनाले ४ जिपिएसहित उत्कृष्ट नतिजा ल्याएका छन् । तीन जनाले ४ जिपिएसहित उत्कृष्ट नतिजा ल्याएका छन् । तीन जनाले ४ जिपिएसहित उत्कृष्ट नतिजा […]

Continue Reading

बाल सुधार मा. बि. भूतपूर्व विद्यार्थी समाजको आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

रेडियो मिसन । “रुख रोपौँ,स्वच्छ ,सफा र हराभरा वातावरणको निर्माण गरौँ” भन्ने नारा र “१ टोल १ चौतारो , १ व्यक्ति ५ विरुवा “भन्ने अभियानका साथ बाल सुधार माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाजको आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष पासाङ तामाङ, पुर्व वडा अध्यक्ष ग्यानेन्द्र श्रेष्ठ, बिद्यालयका प्रधानाध्यापक सूर्य प्रसाद श्रेष्ठ, […]

Continue Reading

अविरल वर्षाका कारण पहिरोले रुख ढलेर भोटेनाम्लाङमा २ घरमा क्षती

रेडियो मिसन ।हिजो देखि परेको अविरल वर्षाका कारण पहिरोले रुख ढलेर पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ भोटेनाम्लाङमा २ घरमा क्षती गरेको छ । वडा स्थित ईश्वर गिरी र ओम गिरीकाे दुईवटा घरमा क्षती पुगेको हो । वडा नं ७ का वडा अध्यक्ष सुके तामाङका अनुसार एउटा घर पुर्ण रूपमा क्षति भएको बताइएको छ । […]

Continue Reading

सिन्धुपाल्चोकमा हाइड्रोको ढलान भत्किँदा दुई मजदुर बेपत्ता, १० जना घाइते

रेडियो मिसन ।सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित हिन्दीमा निर्माणधीन ४० मेगावाट क्षमताको इलेक्ट्रो हाइड्रोपावर कम्पनीको ढलान भत्किँदा पुरिएर दुई मजदुर वेपत्ता भएका छन्। घटनामा अन्य १० मजदुर घाइते भएका छन्। दिनभर वर्षा भएकाले ढलानभित्र पुरिएर बेपत्ता मजदुरलाई निकाल्न सकिएको छैन। घाइते १० मध्ये चारको अवस्था गम्भीर छ। उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। अन्य ६ जनाको बाह्रबिसेस्थित […]

Continue Reading

मेलम्ची नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

रेडियो मिसन ।मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले एसईईमा उत्कृष्ट अंक ल्याउने मेलम्ची नगरपालिका भित्रका २ विद्यार्थी र ३.६ भन्दा बढी जिपिए ल्याउने ३० जना गरि ३२ जना विद्यार्थीलाई सम्मान गरेको छ । माध्यमिक शिक्षा परीक्षा एसईई २०८०, बधाई तथा सम्मान कार्यक्रम आयोजना गरि नगरपालिकाले एसईईमा ३.६ भन्दा बढी जिपिए ल्याउने ३२ जना विद्यार्थी र २ […]

Continue Reading

ईन्द्रावतीमा सडक छेउमा मेन्दोलको बीउ रोपियो

रेडियो मिसन ।ईन्द्रावती गाउँपालिकामा घाँसको बीउ रोपिएको छ । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ डडुवाखर्क स्थित बाला देबि स्वावलम्बी महिला समूहका सदस्यहरुले गाउँपालिकामा रहेको रंगशाला छेउदेखी जिरोकिलो साम्म सडकको छेउमा मेन्दोला जातका घाँसको बीउ रोपिएको समुहका सचिव सुस्मिता तामाङले जानकारी दिनुभयो । गाउँपालिकाको सहजीकरणमा हेफर प्रोजेक्ट नेपालको सहयोगमा प्राप्त मेन्दोला र भटमासे जातका बहुबर्से घाँसको […]

Continue Reading

इन्द्रावती ५ र ६ मा उन्नत जातका १९ ओटा गाई बितरण

रेडियो मिसन । इन्द्रावती गाउँपालिका वडा नम्बर पाँच र छ मा आज १९ ओटा गाई बितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ मा १३ ओटा र ६ मा ६ ओटा गाई बितरण गरिएको हो । इन्द्रावती कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तर्गत सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्च […]

Continue Reading

नवोबुद्ध आधारभुत विद्यालयको भवन उद्घाटन, समाजसेवी मनोज तामाङद्वारा शैक्षिक सामाग्री बितरण

रेडियो मिसन । ईन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको नवोबुद्ध आधारभुत विद्यालयको नव निर्मित कार्यालय भवन उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले भवनको उद्घाटन गर्नुभएको हो । यसै अवसरमा बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समाजसेवी मंगले तामाङ (मनोत्र झाँक्री) ले शैक्षिक सामाग्रीहरु पनि बितरण गर्नुभएको छ ।उहाँले करिव एक लाख […]

Continue Reading