भिमटारमा बाल विवाह न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम
भिमटार, बाल विवाह न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सिन्धुपाल्चाेककाे इन्द्रावती १२ मा सम्पन्न भएकाे छ । इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष शाेभना तामाङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे । रेष्ट पैरवी समूह सिन्धुपाल्चाेककाे आयाेजना, ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी जिल्ला कार्यालय सिन्धुपाल्चाेककाे सहयाेग र ईन्द्रावती १२ र भिमेश्वरी माविकाे समन्वयमा कार्यक्रम भएकाे हाे । कार्यक्रममा स्वैच्छिक रूपमा […]
Continue Reading