५२ जना बालविकास सहजकर्ताहरूलाई लक्षित पाँच दिने विशेष कस्टमाइज्ड तालिम सम्पन्न
मेलम्ची । मेलम्ची नगरपालिका शिक्षा शाखाको आयोजनामा नगरभित्रको विद्यालयमा कार्यरत ५२ जना बालविकास सहजकर्ताहरूलाई लक्षित पाँच दिने विशेष कस्टमाइज्ड तालिम सम्पन्न भएको छ। तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले बालविकास कक्षामा कार्यरत शिक्षक/शिक्षिकाहरूको भूमिका अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण हुने भएकाले यस्ता तालिमहरूबाट शिक्षण कार्यमा नवीन ऊर्जा प्राप्त हुने र बालबालिकाका […]
Continue Reading