चण्डेश्वरी माविले सिकाएकाे संस्कारले मलाई उपाध्यक्ष बनायाे : उपाध्यक्ष लामिछाने

भाेटसिपा , चण्डेश्वरी माध्यमिक विद्यालयले सिकाएकाे संस्कारले आफुलाई हेलम्बु गाउँपालिकाकाे उपाध्यक्ष बनाउन मद्दत गरेकाे चण्डेश्वरी माविका पुर्व विद्यार्थी तथा हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले बताउनुभएकाे छ । श्री चण्डेश्वरी माध्यमिक विद्यालय ईन्द्रावती १० काे स्वर्ण जयन्ती, ५० औँ बार्षिकाेत्सव, अभिभावक तथा पुर्व विद्यार्थी पुनर्मिलन समाराेहकाे अवसरमा मन्तव्य राख्दै लामिछानेले शिक्षा आर्जन गर्नु भनेकाे संस्कार पनि […]

Continue Reading

चण्डेश्वरी माविले मनायाे स्वर्ण जयन्ती

श्री चण्डेश्वरी माध्यमिक विद्यालय ईन्द्रावती १० काे स्वर्ण जयन्ती, ५० औँ बार्षिकाेत्सव, अभिभावक तथा पुर्व विद्यार्थी पुनर्मिलन समाराेह सम्पन्न भएकाे छ । नेपाल सरकार गृह मन्त्रालयका सचिव गाेकर्णमणी दवाडीकाे प्रमुख आतिथ्यता र विव्यस अध्यक्ष जीवन कुमार थापामगरकाे सभातीत्वमा कार्यक्रम भएकाे हाे । २०३१ सालमा यश विद्यालयकाे स्थापना भएकाे थियाे । समाराेहमा अक्षयकाेषदाता, जग्गादाता, चन्दादाता, लगायत […]

Continue Reading

ईन्द्रावतीमा मनाइयो ३० औँ जनयुद्ध दिवस

नवलपुर, जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । साेहि अवसरमा नेकपा माओवादि केन्द्र ईन्द्रावती गाउँपालिका समितिले जनयुद्ध दिवसको अवसरमा बिहीबार एक कार्यक्रम गरि पार्टी कार्यालय नवलपुरमा दिवस मनाएकाे छ । वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा […]

Continue Reading

राष्ट्रिय युवा संघ नेपाल मेलम्ची नगर कमिटीको अध्यक्षमा कुमार श्याङ्दान

राष्ट्रिय युवा संघ नेपाल मेलम्ची नगर कमिटीको अध्यक्षमा कुमार स्याङ्दान सर्वसम्मत चयन हुनुभएको छ । आज मेलम्चीमा सम्पन्न तेस्रो अधिवेशनबाट उपाध्यक्षमा सुशील तामाङ, सचिबमा छेसाङ तामाङ निर्वाचित हुनुभएको हो । कमिटिको उपसचिवमा श्याम चौलागाईं, दिपक धिताल, कोषाध्यक्षमा रामकृष्ण चौलागाईं गरि २२ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको नवनिर्वाचित अध्यक्ष कुमार स्याङदानले जानकारी दिनुभयो । यसअघि सचीव […]

Continue Reading

जुगलको सेलाङमा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगितामा हुने

जुगल गाउँपालिकामा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगितामा हुने भएको छ । गाउँपालिकाको आयोजनामा जिल्ला भित्रका १२ वटै स्थानीय तहमा अध्यापनरत पुरुष शिक्षकहरुलाई सहभागी गराई अध्यक्ष कप (प्रथम) भलिबल प्रतियोगिता फाल्गुन १४ र १५ गते दुई दिन सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाको वडा नम्बर १ मा रहेको सेलाङ माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको बिजेताले […]

Continue Reading

ईन्द्रावती ३ मा लिफ्ट खानेपानीकाे उद्घाटन, करिव ३ सय नागरिक लाभान्वित हुने

कुञ्चाेक , ईन्द्रावती गाउँपालिका वडा नं ३ स्थित राजकुमार स्मृती लिफ्ट खानेपानीकाे उद्घाटन भएकाे छ । वुधवार एक कार्यक्रमका बिच ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले साे लिफ्ट खानेपानीकाे उद्घाटन गर्नुभएकाे हाे । ३९ लाख ३ हजारमा साे खानेपानी आयाेजना सम्पन्न भएकाे हाे । साे आयाेजनाकाे लागि गाउँपालिका र वडा बाट २६ लाख ५० हजार बिनियाेजन […]

Continue Reading

नेता दाहालले नेपाली कांग्रेस मेलम्ची १० काे भवन निर्माणका लागि जग्गा दान गर्ने

नेपाली कांग्रेसका नेता तथा व्यवसायी प्रकाश दाहालले नेपाली कांग्रेस मेलम्ची १० को भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने हुनुभएको छ । नेपाली कांग्रेस मेलम्ची नगरपालिका वडा नम्बर १० इकाइ कार्यसमितिको बैठकमा उहाँले सो कुरा घोषणा गर्नुभएको हो। हिजो सम्पन्न बैठकमा क्रियाशील सदस्यता वितरण सहित नयाँ क्रियाशील वितरण सम्बन्धमा तथा समसामयिक विषयमा छलफल भएको इकाई सभापति […]

Continue Reading

कांग्रेसकाे सिपाही भएर लाेकतन्त्र बलियाे बनाउनु छ : महासमिति सदस्य खड्का

ज्यामिरे नेपाली कांग्रेसका महासमिति सदस्य भरत खड्काले नेपाली कांग्रेस बलियाे हुँदा लाेकतन्त्र बलियाे हुने बताउनुभएकाे छ । नेपाली कांग्रेस मेलम्ची नगरपालिका वडा नं ९ वडा कार्यसमितिकाे क्रियाशिल वितरण तथा नविकरण कार्यक्रममा शुभकामना मन्तव्य राख्दै महासमिति सदस्य खड्काले कांग्रेसकाे सिपाही भएर लाेकतन्त्र बलियाे बनाउन क्रियाशिल सदस्यलाई आव्हान गर्नुभयाे । “कांग्रेस पार्टीमा स्वतन्त्रता छ तर जाे व्यक्ति […]

Continue Reading

गुफाडाँडामा मेलम्ची ९ काे क्रियाशिल सदस्यता वितरण तथा नविकरण कार्यक्रम

नेपाली कांग्रेस मेलम्ची नगरपालिका वडा नं ९ वडा कार्यसमितिकाे क्रियाशिल वितरण तथा नविकरण कार्यक्रम सम्पन्न भएकाे छ। क्षेत्र नं २ का क्षेत्रिय सभापती आइतमान तामाङकाे प्रमुख आतिथ्यता र वडा सभापती भुपेन्द्र खड्काकाे सभापतीत्वमा कार्यक्रम भएकाे हाे । मेलम्ची ९ ज्यामिरेमा २९७ जना क्रियासिल सदस्य रहेका छन । गुफाडाँडामा मंगलवार भएकाे क्रियाशिल भेलामा पुराना सदस्यहरूकाे क्रियाशिल […]

Continue Reading

दर्शकको अपार माँया बटुल्दै “जुना”

नेपाली चलचित्र ‘जुना’ ले प्रदर्शनको पहिलो हप्तामै दर्शकहरूको अपार माया पाउँदै देशभरका हलहरूमा हाउसफुल शोहरू गरिरहेको छ। समाजका गहिरा एवं संवेदनशील विषयहरूलाई कलात्मक रूपमा उठान गरेको यो चलचित्रले दर्शकहरूमा भावनात्मक प्रभाव पार्न सफल भएको छ। चलचित्र निर्माताहरूका अनुसार, ‘जुना’ ले बाल विवाह र महिला हिंसाजस्ता गम्भीर सामाजिक मुद्दाहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गरेकाले दर्शकहरूले यसलाई अत्यन्त […]

Continue Reading