मेलम्चीमा दुई सामुदायिक वन नर्सरी केन्द्र वडा कार्यालयलाई हस्तान्तरण
मेलम्ची नगरपालिका–१३ को नेपालथोक सामुदायिक वन नर्सरी केन्द्र र नगरपालिका–१२ को आँपघारी सामुदायिक वन नर्सरी केन्द्र आज एक कार्यक्रममार्फत सम्बन्धित वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाको कृषि विकास शाखाको प्राविधिक सहयोग, सब–डिभिजन वन कार्यालय मेलम्चीको समन्वय तथा करुणा ट्रस्ट र रिड नेपालको आर्थिक–प्राविधिक सहयोगमा निर्माण भएका दुवै नर्सरी केन्द्र आजदेखि स्थानीय तहको जिम्मामा पुगेका […]
Continue Reading