हेल्पले गर्याे तेस्रो कोहोर्ट साथी शिक्षकहरुको विदाई तथा पाँचौंलाई स्वागत

हेलम्बु एजुकेशन एण्ड लाइभ्लिहूड पार्टनरसिप –हेल्प ले तेस्रो कोहोर्ट साथी शिक्षकहरुको विदाई तथा पाँचौं कोहोर्ट साथी शिक्षकहरुलाई स्वागत गरेको छ । काठमाण्डौँमा आइतवार एक कार्यक्रमको आयोजना गरि दुई वर्षको साथी शिक्षणको कार्यकाल सक्काएर आएका तेस्रो कोहोर्ट साथी शिक्षकहरुको विदाई तथा हालै छनौट भै प्राथमिक विद्यालयमा पदस्थापन हुनलागेका पाँचौं कोहोर्ट साथी शिक्षकहरुलाई स्वागत गरेको हो । […]

Continue Reading

कक्षा ८ को परीक्षामा इन्द्रावतीका ४ विद्यालयको नतिजा शून्य, कुल ४८० मध्ये ७७ जनामात्रै पास

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाले आधारभूत तहको नतिजा सार्वजनिक गरेको छ । शैक्षिक बर्ष २०८० मा कक्षा ८ को परीक्षामा पालिकाका ४ विद्यालयको नतिजा शून्य आएको छ । आधारभूत तहको परीक्षामा सम्मीलित कुल १९ विद्यालयमध्ये ४ वटा विद्यालयको नतिजा शून्य आएको हो । शून्य नतिजा आउने विद्यालयहरु श्री नवलपुर माध्यमिक विद्यालय, श्री सेतिदेवि माध्यमिक विद्यालय, श्री […]

Continue Reading

मेलम्ची भेगका बिद्यार्थीहरुका लागि एस एस ईई उत्प्रेरणा कार्यक्रम सम्पन्न

रेडियो मिसन ।एस ईई को अन्तिम तयारीमा रहेका विद्याथीहरुका लागि मेलम्चीमा एस ईई उत्प्रेरणा कार्यक्रमको आयोजना गरिएको छ । मेलम्ची कम्युनिटी माध्यामिक बिद्यालय र कुमारी कलेज काठमाडौंको आयोजनामा बुधबार मेलम्चीमा भएको कार्यक्रममा यस भेगका मेलम्ची कम्युनिटी माध्यामिक बिद्यालय, प्रगती आंग्रेजी माध्यामिक बिद्यालय, इन्द्रेश्वरी माध्यामिक बिद्यालय, सितला देवि माध्यामिक बिद्यालय, जवलवाइ देवि माध्यामिक बिद्यालय र जालपादेवी […]

Continue Reading

सामाजिक अभियन्ता श्रेष्ठकाे पहलमा सरस्वती मावि संरक्षणमा सहयाेग

मेलम्चीका अभियान्ता सागर श्रेष्ठको पहलमा सरस्वती माध्यमिक विद्यालय संरक्षण अभियानका लागि वकिङ नेपाली सेवा समाज युकेको तर्फबाट रु ३ लाख ५१ हजार १११ आर्थिक सहयोग आइतबार हस्तान्तरण गरिएको छ । २०७८ असार १ र त्यसपछिको बाढीले क्षति गरेको र अझै पनि जोखिममा रहेको हेलम्बु गाउँपालिका–४ ग्याल्थुम स्थित सरस्वती माध्यमिक विद्यालय संरक्षणका लागि पुर्व विद्यार्थी समाज […]

Continue Reading

हेल्पको पहलमा थाङपाल भ्याली र यु –३२ विद्यालय अमेरिका बिच भगिनी सम्बन्ध विस्तार

थाङपाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका –४ र मोन्टपेलियर, भर्मन्ट, संयुक्त राज्य अमेरिकामा अबस्थित यु –३२ विद्यालय बिच भगिनी सम्बन्ध स्थापित गरिएको छ । हेल्प संस्थाको पहलमा विद्यालयमा आज एक कार्यक्रमका विच सम्झौता पत्रमा हस्ताक्षर गरि भगिनि सम्बन्ध सुरुवात गरिएको हो । सम्झौतामा यु –३२का प्रिन्सिपल स्टीवन डेलिंगर–पेट र थाङपाल भ्याली माध्यमिक विद्यालयका प्रधानाध्यापक […]

Continue Reading

फटकशिला माविको ६४औं वार्षिकोत्सव सम्पन्न

श्री फटकशिला माध्यमिक विद्यालय मेलम्ची –१३ फटकशिलाको ६४औं वार्षिकोत्सव, अभिभावक भेला तथा पुर्व विद्यार्थी (एसईइ/ एसएलसि) पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ ।  प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरले ७ जनालाई प्राबिधिक पढ्न छात्रवृत्ति व्यबस्था गरिएको बताउनुभयो । उहाँले शिक्षण सिकाइ राम्रो बनाउन प्रधानाध्यापक बैठक गरि छलफल गरिएको उहाँले बताउनुभयो । उच्च शिक्षाका छात्रवृत्तिका […]

Continue Reading

बालसुधारको ६६ औं बार्षिकोत्सव, २४ औं अभिभावक दिवस तथा पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न

दुवाचौर । बालसुधार माध्यमिक विद्यालय मेलम्ची -७ दुवाचौरको ६६औं बार्षिकोत्सव, २५औं अभिभावक दिवस तथा पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्नुहुँदै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले मेलम्ची नगरपालिकाले पुर्वाधार भन्दा पछि शिक्षामा लगानी गरेको बताउदै थप दर्बन्दी हरु न्युनतम दर्बन्दी भएको ठाउँमा शिक्षक पठाइएको बताउनुभयो ।बालमैत्री वडा घोषणा भइ सकेको […]

Continue Reading

स्व बिनाेद नेपालकाे जन्मदिनमा सिर्जनशिल बाल सेवा परिवारलाई पचास हजार सहयाेग

काठमाण्डाै, बिनोद नेपाल स्मृति फाउण्डेसनले सिर्जनशिल बाल सेवा परिवार, कागेश्वरी मनाेहरा नगरपालिका वडा नं ९, काठमाण्डौलाई नगद रु.५०,००० (अक्षरेपी पचास हजार) सहयाेग गरेकाे छ । स्व. इं. बिनोद नेपालको जन्मदिनमा एक कार्यक्रमकाे आयाेजना गरि ५० हजार सहयोगको चेक फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गंगादत्त नेपालले सिर्जनशिल बाल सेवा परिवार संस्थाका संस्थापक अध्यक्ष उमादेवी बस्नेतलाई हस्तान्तरण गर्नुभयाे। […]

Continue Reading

अध्यक्ष शेर्पाको प्रश्न : शिक्षा र स्वास्थ्यमा हेलम्बुले जति काम राज्यले गर्न किन सक्दैन ? 

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुले शिक्षा र स्वास्थ्यमा ब्यापक लगानी गरिरहेको दावी गर्नुभएको छ ।  पालिकाको आन्तरिक स्रोत न्यून हुँदा समेत पालिकाले निशुल्क रुपमा शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्छ भनेर काम गरिरहेको बताउनुभयाे । हेलम्बु गाउँपालिका वडा नम्बर ६ घोप्टेघ्याङमा रहेको हेलम्बु बोधिसत्व मोडल स्कुलमा आयोजित पर्यटनका लागी साहित्य कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले […]

Continue Reading

शैक्षिक गुणस्तर अभिवृद्धि हुनुपर्छ भनेर वडाले शैक्षिक कार्यक्रमलाई निरन्तरता दिएको छ : तामाङ 

रेडियो मिसन, नवलपुर शैक्षिक गुणस्तर अभिवृद्धि हुनुपर्छ भनेर वडाले शैक्षिक कार्यक्रमलाई निरन्तरता दिएको इन्द्रावती गाउँपालिका वडा नं ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले बताउनुभएकाे छ । श्री नवलपुर माध्यमिक विद्यालयको ७५ औँ वार्षिकोत्सव तथा अभिभावक भेलामा मन्तव्य राख्दै वडा अध्यक्ष  तामाङले भने ‘शैक्षिक गुणस्तर अभिवृद्धि हुनुपर्छ भनेर वडाले शैक्षिक कार्यक्रमहरू गरिरहेको बताउनुभयो । नवलपुर माविलाई उच्च प्राथमिकतामा राखेको […]

Continue Reading