सञ्चारकर्मीहरूलाई लागि बिपद् सम्बन्धी अभिमुखीकरण
रेडियो मिसन, मेलम्ची । सञ्चारकर्मीहरुका लागि बहुप्रकोपीय पूर्वसूचना प्रणाली तथा प्रभावमा आधारित पूर्वानुमानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार मेलम्चीमा सम्पन्न भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मेलम्ची नगरपालिकाको संयुक्त आयोजना तथा रिजनल इन्टिग्रेटेड मल्टि हाजार्ड अर्ली वार्निङ सिस्टम (राइम्ज) को प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले प्रभावमा आधारित […]
Continue Reading